Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दसैँमा खाने हैन पक्कु ? यसरी बनाउनुहाेस र खानुस भक्कु

Sambridinews by Sambridinews
सोमवार, अशोज १३, २०८२
in TOP STORIES
0
दसैँमा खाने हैन पक्कु ? यसरी बनाउनुहाेस र खानुस भक्कु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दसैँ भन्नेवित्तिकै मासु पिङ र नयाँ लुगा हामी नेपालीहरुको मानसपटलमा आउनु समान्या हो । यो परम्परा हामीले परपुर्वाकालदेखि नै देख्दै र भौग्दै आएको छौ ।

भलै आजको दिनमा मीठो मसिनो खानका लागि दशैं कुर्नुपर्ने बाध्यता नहोला, तर दशैं भन्नसाथ सबैलाई लाग्छ यो मीठोमसिनो खाने चाड हो । तिहारको सेलरोटी, माघे संक्रान्तिको कन्दमुल, असार पन्ध्रको दही –चिउरा भनेजस्तै दशैंको विशेष व्याञ्जन हो, खसीको मासु । त्यसमा पनि खसीको पक्कु । पाहुना लाग्दा होस् वा पाहुनालाई घरमा निम्त्याउँदा, खसीको पक्कुले स्वागत गरिन्छ ।

You might also like

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

खसीको पक्कु बनाउने परम्परागत तौरतरिका छन् । सबैले आ–आफ्नै ढंगले खसीको पक्कु बनाइरहेकै हुन्छन् । यद्यपि यहाँ मैले आफ्नो अनुभवको आधारमा केही कुरा साझेदार गरेको छु ।

पकाउने विधी

खसीको मासुमा तोरीको तेल नुन बेसार र गरम मसलाको धुलो मोलेर केही बेर छोपेर राख्ने । तेसपछि ढलोटको कसौडीमा तोरीको तेलसँगै आफ्नो स्वाद र रुचिअनुसार ज्वानो मेथी टिमुर अथवा तेज पत्ता राखेर भुट्ने । मासु पूरै पाक्नुअघि सिलौटोमा पिधेको जिरा, धनियाँ, लसुन हरियो खुर्सानी अनि अदुवाको पेस्ट राखेर केही बेर भुट्ने र पाकी सकेपछि हरियो धनियाको पात काटेर माथिबाट छर्किने ( धनियाँको पात राख्दा चिमोटेर राखेको राम्रो) ।

अब यो खानको लागि तयार भयो र २–४ दिनपछि सम्मपनि बिग्रिँदैन तत्काल खानको लागि हो भने प्याज र टमाटरको प्रयोग गर्न पनि सकिन्छ । तर पछिसम्मको लागि हो भने टमाटर प्याज राख्नुहँुदैन ।

पक्कुको लागि कुन भाग उचित ?

टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने राम्रो हुन्छ । यसका लागि ढलोट या पित्तलको कसौंडी प्रयोग उत्तम मानिन्छ । पुरानै परम्परागत शैलीमा बनाउने हो भने ढलोटको कसौडी प्रयोग गर्ने सकिन्छ ।

यसमा के कस्ता मरमसला मिसाउँदा स्वादिष्ट हुन्छ ?

जिरा, धनियाँ, तेजपत्ता, दालचिनी, अदुवा, लसुन मात्रै राखेर बनाउन सकिन्छ । अहिले बजारमा पाउने गरम मसला मा १४÷१५ थरी मसलाहरु मिसाइएको हुन्छ । त्यो प्रयोग गर्न पनि सकिन्छ । पकाउने विधि भिन्दाभिन्नै हुन्छ । खासगरी परम्परागत शैलीलाई नै हेर्ने हो भने यो दशैंमा मासु धेरै हुने र त्यो बेला फ्रिज नहुने भएकाले मासुलाई पछिसम्म पनि खान मिलोस् भनेर तोरीको तेलमा मात्रै नुन, बेसार र गरम मसला राखेर मज्जाले भुटेर राखिन्थ्यो ।

त्यसरी राखेको मासु एक डेढ महिनासम्म पनिबिग्रिदैनथ्यो र त्यो मासुलाई पछि आफ्नो रुचिअनुसार झोल ग्रेभी या सुक्खा भुटेरै खानका लागि प्रयोग गरिन्थ्यो । तर अहिले प्रायः तत्काल खानकै लागि बनाउने भएकाले केही फरक तरिका विधिहरु पनि प्रयोग हुन्छन् ।

कति समय पकाउने ?

लगभग ४५ मिनेटदेखि एक घण्टासम्म । पकाउने विधी आ आफ्नै हुनसक्छ । स्वाद र रुची अनुसार फरक विधीबाट पनि तयार गर्न सकिन्छ । कतिपयले मासुमा वाइन, भोड्का आदि मिसाउने गर्छन् । पक्कुको लागि यी पेयहरु मिसाउनु जरुरी छैन ।

प्रायः दशैंको परिकार चिल्लोचाप्लो हुन्छ । यसलाई कम चिल्लोचाप्लो बनाउन सकिएला ?

बोसो कम भएको मासु रोज्ने साथै तेलको कम प्रयोग गर्ने । तेलको प्रयोग कम गर्दा मासु डढ्न सक्छ । त्यसको लागि बरु अलिकति बढी समय लगाएर सानो आगोमा पकाउने ।

Related

Previous Post

दसैँभरी पानी पर्ने सम्भावना

Next Post

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

Sambridinews

Sambridinews

Related Posts

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
FEATURED

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post
अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

सोमवार, जेष्ठ १४, २०८१
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

शनिबार, मंसिर १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३
दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
FEATURED

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

मङ्लबार, अशोज २०, २०८३
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

मङ्लबार, अशोज २०, २०८३
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In