Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग

Sambridinews by Sambridinews
आइतवार, अशोज १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

कुस्ती टोलीको बिदाइ

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

काठमाडौं। असोज १२,नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागिभौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष संन्दीप अग्रवालज्यूले माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूलाई उक्त सहयोग रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकारको प्रयासलाई साथ दिनु प्रत्येक नागरिकको जिम्मेवारी रहेको उल्लेख गर्दै, संघको यस प्रकारको सहयोगले पुनर्निर्माण कार्यमा केहि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा अर्थमन्त्री खनालले नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले देखाएको सहयोगी भावना प्रति आभार प्रकट गर्दै प्राप्त सहयोग रकमले पुनर्निर्माणको कार्यलाई थप गति दिन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा संघका पदाधिकारी , मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

Related

Previous Post

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

Next Post

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी दिने अनलाईन पोर्टल सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
Next Post
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी दिने अनलाईन पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी दिने अनलाईन पोर्टल सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने आठ राजनीतिक दलकाे निर्णय

शुक्रबार, फाल्गुन १२, २०७९

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In