Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)

Sambridinews by Sambridinews
सोमवार, भदौ ९, २०८२
in Uncategorized
0
एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,९ भदौ , नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३ (ICAUR v23)’ को पहिलो झलक अदाँ ९ गते गैरीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’मा प्रस्तुत गरेको छ।

ओमोडा एन्ड जेइको र । CAUR दुवै चिनियाँ अटोमोबाइल निर्माता चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरुमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

You might also like

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

ICAUR V23 ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ mm, उचाइ १,८४५ मिलिमिटर र हिवलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।

नेपालसहित विश्वभर रगेड देखिने वि‌द्युतीय सवारीसाधनप्रति बढ्‌दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, V23, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकलालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मदद्दल गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ। यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरु (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ। यो एसयुभिको ७०% भन्दा बढी भाग, हाइ स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ। V23 ले इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले ICAUR को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कार्यक्रममा सहभागीहरुले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताहरुको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरुका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुऱ्याउने लक्ष्य राखेको छ । iCAUR एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल v23 नेपालमा समेत छि‌ट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर-रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्‌दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ ।

एसपीजी अटोमोबाइल्स प्रा.लि. बारेमा :

एसपीजी अटोमोबाइल्स प्रा. लि. नेपालमा ओमोडा र जेइको गाडीहरूको आधिकारिक वितरक हो। कम्पनीले नेपालमा Omoda E5, Jaecoo J6 र हालसालै लोन्च भएको Jaecoo J5 बिक्री गर्दै आएको छ।

थप जानकारीका लागि: https://www.facebook.com/profile.php?id=61578928976528)

Related

Previous Post

पशुपति विकास कोषले हरितालिका तिजको तयारी पुरा : दर्शनका लागि बिहान ३ बजेदेखि मन्दिरका ४ वटै ढोका खोलिने

Next Post

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

Sambridinews

Sambridinews

Related Posts

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
Next Post
नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३
जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

शनिबार, चैत्र ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In