Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अदुवाको बीउ किन्दा दुइकराेड भ्रष्टाचार गरेकाे आरोप

Sambridinews by Sambridinews
मङ्लबार, माघ १०, २०७९
in FEATURED
0
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महँगो मूल्यमा गुणस्तरहीन अदुवाको बीउ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

You might also like

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

गल्याङ नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीउ खरिद गरेको थियो । जसको बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको थियो ।

स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालिन नगर प्रमुख भुपराज अधिकारीले अस्वाभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको अख्तियारले बताएको छ । त्यसैले १३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा पूर्वमेयर अधिकारीलाई मात्र विपक्षी बनाइएको छ ।

बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ ।

अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ दिएर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले उनीसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरेको छ ।

Related

Previous Post

घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

Next Post

झापामा युवायुवती मृत फेला

Sambridinews

Sambridinews

Related Posts

टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

by Sambridinews
सोमवार, भदौ १६, २०८२
Next Post
झापामा युवायुवती मृत फेला

झापामा युवायुवती मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

शनिबार, बैशाख २९, २०८१
नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै

नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै

बुधबार, कार्तिक १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In