Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विकास बजेट सधै बाडिचुडी लुड्याउने

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
in विचार
0
विकास बजेट सधै बाडिचुडी लुड्याउने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


–विनोद दाहाल

सुनकोसी गाँउपालिमा ५, सिन्धुलीको सिक्रेफाँटमा डिप बोरिङको कार्यक्रम आयो, किसान खुसी भए । २१ लाखको स्टिमेटमा गाड्ने काम आयो भनेर समिति बनाए ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

कहाँ कोकोसँग बसेर कुरा मिलाए, थाहै नहुने । एक्कासी एकदिन ठेकेदार आयो र भन्यो किसान जुटे, ठाउँ रोज्नुस । मिसिन आउँछ ७१ मिटर गहिरो खन्नुपर्छ ।

समितिका अध्यक्षलाई काम सकिएपछि सहि गर्न भनेर गयो । केहि दिनपछि यिनै डिजि बोकेको बोरिङ मिसिन बोकेको गाडी र ४ जना कामदार आएर ४ दिनमा काम सके

बर्खा लागेर पानीको सतह माथि आईसकेकाले ४८ मिटर मात्र खनेको कामदारले स्वयम भन्छन । अध्यक्षले मज्जाले पानी आएको देखेपछि सहि गरिदिए, काम सकियो । जम्माजम्मी ४ लाख खर्चभएको छैन होला । अब त्यो स्टिमेटको सबै रकमका कागजपत्र मिलाएर सेटिङकाले बाँडचुँड गरेर खाने पक्का छ ।

यो अहिले शुरु भयो जसरी कुरा राखेको हैन । यो त पुरानो रोग हो, सँधै राष्ट्रकोषको रकममा ठगी धन्दा निरन्तर चलिरहेको छ । स्टिमेटको काम नहुने र काममा छुट्याएको ओभर खर्च सबै कागजहरू मिलाएर सेटिङ्मा खाने ।

नीजि बोरिङ गाड्नको लागि ६ इन्चलाई प्रतिमिटर ९ हजार भन्यो । ४ इन्चको लागि ७ हजार रे । सबै खर्च उसैको लाग्ने रे । ठेकेदारले यसरी अन्यत्र काम गरिरहेको बतायो । अब भन्नू त सरकारी रकममा रजाईं १ समितिलाई स्वतन्त्र ढङ्गले छनौट गर्न पनि नदिने वा समितिलाई ठगी धन्दामा मिलाउने गर्दा देशैभरी यसरी नै कति ठगि हुन्छ होला ?

सेटिङमा विकासे बजेटको दोहन रोकिएन । भनेको काम नहुने र भएकामा पनि समस्या त यो हो नि ।
नेता तथा अनुगमन गर्ने निकायनै रेख देख, खबरदारी, सचेतता गराउनुपर्नेमा आफै पुगेर आहा, पुगिगयो नि भन्ने जसरी प्रस्तुती दिएपछि ठग गिरोहलाई त मौका मिलिहाल्छ ।

यस्तो कार्य कि त सेटिङको भूमिका पूरा गरेको कारण भएको हुन्छ, कि त सोझा किसानलाई झुक्याउनका लागि भएका हुन्छन । यो कमजोर नेतृत्वको कारण हुन्छ कि त आर्थिक प्रभावका कारण हुन्छ भन्नसकिन्छ ।
यसको लडाईं अलि फरक खालको हुन्छ । उपभोक्ता समितिबाट विकास कार्य हुने र ठेक्कापट्टाबाट हुने विकास कार्य दुबैमा देशको विकास रकम भ्रष्टाचार, दुरुपयोग र अनियमितता हुने गरेका छन ।

हाम्रै अगाडि खानेपानी आयोजना छ र यही डिप बोरिङ छ । जुन ठेकेदारले काम गर्दैछ त्यो ४८ करोडको स्टिमेटको हो । उसले ठेक्का लिनै पाएन, अर्काेले ३८ करोडमा लिएको ठेक्काको यसले २८ करोडमै गर्छु भनेर गर्दैछ ।
यसैले २८ करोडमा लिन पाएको भए देशको १० करोड बच्थ्यो । लुटेराहरू मिलेर लुटे । अन्य कतिपय ठाउँमा त ४८ करोडमै ठेक्का मिलाएर यसरी नै सत्ताइ अठ्ठाइस करोडमा अरूलाई दिएर उन्नाइस बीस करोडनै लुट्ने गर्छन ।
उर्जामन्त्रिले कुलमानलाई हटाएर आफ्नै कार्यकक्षमा ठेकेदारहरू बोलाएर १६ अर्बको ठेक्काहरू बाँडफाँड गरिसक्यो । सांसदहरूले पनि यो पुरानो तरिका फेर्न सहमति गरेका छैनन । उहिलेदेखि नै यस्तै चल्दैछ ।

ठूला आयोजनामा यसरी कुरा उठाउने हो भने अनेक खालका अभियोग र ज्यान नै असुरक्षित गरिदिन्छन ।
अहिले यो डिपबोरिङ मात्र उपभोक्ता समितिमार्फत देश लुट्ने धन्दा हाम्रै वरपर भैराखेको देख्नुभएकै छ । हामीले त यहाँ प्रश्न गरेका छौं, सम्बन्धित निकायसम्म कुरा लगेका छौं र चर्चाको विषय बनाएका छौं । अन्यत्र चुपचाप छन ।

देशमा विकासको गति ढिलो हुने र जनताको जीवनमा वा अवस्थामा परिवर्तन नदेखिनुको कारण यही हो । यो राजनीतिक व्यवस्थाको कारण भएको हैन, धेरै व्यवस्थाहरू फेरिए तर लुट्ने धन्दा फेरिएको छैन भन्ने हो ।

पहिला क्षेत्रीय प्रशासन कार्यालयले जिल्लाका विभिन्न दलका नेताहरूलाई उहीँ बनाएका तयारी पुराना समिति मार्फत कागजमा विकास गरेर फिल्डतिर थाहै नपाई सेटिङमार्फत काम सिद्धाएर बाँडचुँड गरि खान्थे । जनतालाई अत्तोपत्तो हुदैनथ्यो ।

विकासका कुरा गर्दै हिंड्ने विकासे नेता भनेर नाम कमाएकाको धन्दा नै त्यही हुन्थ्यो । विकासको बजेट बाँडिचुँडी लुड्याउने, त्यो आज पनि कायम छ ।

Related

Previous Post

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

Next Post

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

शनिबार, मंसिर २४, २०७९
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

शुक्रबार, बैशाख २५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In