Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यसरी भर्न सकिन्छ राष्ट्रिय परिचयपत्रको अनलाइन फारम

Sambridinews by Sambridinews
मङ्लबार, साउन २२, २०८१
in TOP STORIES
0
सिन्धुली सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन २२, काठमाडाैं । सरकारले राष्ट्रिय परिचयपत्र अभियानलाइ तिब्र पारेको छ । सर्वसाधारणले सरकारी कार्यालयबाट लिने विभिन्न सेवालाई मातहतका कार्यालयले राष्ट्रिय परिचयपत्रसँग जोड्दै आएका छन् ।

राहदानी र नागरिकता बनाउन यसअगि नै सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । अबभने सामाजिक सुरक्षा भत्ता, सवारी अनुमतिपत्र, जग्गाधनी पुर्जा व्यक्तिगत स्थायी लेखा नम्बर लगायतका सेवा लिन परिचयपत्र अनिवार्य चाहिने भएको हो ।

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सरकारले आउदो साउन १ गतेदेखि २८ वटा लिल्लामा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा, पेन्सन, सवारी अनुमतिपत्र, जग्गाधनी पुर्जा लगायतको सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

२०८१ असार २८ गतेको मन्त्रिपरिषद बैठकले वर्षायाम सुरु भएको भन्दै हाललाई उक्त निर्णय स्थगित गरेको थियो । तर, कांग्रेस एमालेको सरकार गठन भएसंगै आगमी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य अभियान सुरु गरेको छ ।

आगामी माघ १ गतेदेखि माथि उल्लेखित सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ ।

कसरी बनाउने राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्र बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको वेवसाइट https://donidcr.gov.np/ मा गएर अनलाइन आवेदन फारम भर्नुपर्छ । राष्ट्रिय परिचयपत्रको अनलाइन फारममा गएर व्यक्तिगत लगइनमा जानुपर्छ । व्यक्तिगत लगइनमा क्लीक गरेपछि आवेदकको मोवाइल नम्बर राख्नुपर्नेहुन्छ । फोन नम्बर राखेपछि उक्त नम्बरमा ४ डिजिटको ओटिपी कोड आउछ । सोही कोडका आधारमा फारमको पहिलो पानामा पुगिन्छ ।

फारम भर्दा नेपाली किबोर्ड लेआउट (रोमनाइड) अनुसार नेपालीमा लेख्नुपर्ने हुन्छ ।उक्त किबोर्ड अनुसार फारम नभरेको खण्डमा फारम अस्वीकार हुन्छ ।

अनलाइनको तीनै पानामा विवरण भरिसकेपछि आवेदकको औठा छाप लगायतको विवरण टिपाउन स्थायी ठेगाना वा नागरिकता लिएको जिल्ला प्रशासन कार्याल रोज्नुपर्छ । काठमाडौं उपत्यकामा बाहिर स्थायी ठेगाना हुने आवेदकले काठमाडौंको हकमा नारणहिटी दरबार (पुरानो राहदानी विभाग) राख्नुपर्ने हुन्छ ।

यसरी सबै प्रकृया पुराभएपछि अनलाइन फारमको विवरण बुझाउनुपर्छ । फारम बुझाएपछि प्राप्त प्रारम्भीक आवेदन फारम प्रिन्ट गरी तोकिएको मितिमा विवरण टिपाउन तोकिएको स्थानमा जनुपर्ने हुन्छ ।

यसअगी नै राष्ट्रिय परिचयपत्रको लागि विवरण दिएका व्यक्तिले राष्ट्रिय परिचयपत्रको बने नबनेकाे थाहा पाउन https://nidsms.donidcr.gov.np/ बाट थाहा पाउन सकिन्छ ।

Related

Previous Post

गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

Next Post

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

सोमवार, मंसिर २, २०८२
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

शनिबार, बैशाख २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In