Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्रदरका प्रिन्टर खरिदमा ५० प्रतिशतसम्म छुट पाइने 

Sambridinews by Sambridinews
शनिबार, माघ १९, २०८१
in अर्थ
0
ब्रदरका प्रिन्टर खरिदमा ५० प्रतिशतसम्म छुट पाइने 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली बजारको सर्बाधिक लोकप्रिय प्रिन्टर ब्राण्ड ब्रदरले आफ्ना ग्राहकहरुलाई ५० प्रतिशत सम्म छुट दिने भएको छ  .विश्व बजारमा भर्खरै लन्च गरिएका ब्रदर टोनर वक्स सिरिजका प्रिन्टरले बजारमा निरन्तर नेतृत्व गर्न सफल भए । अत्यन्त न्यून प्रिन्टिङ् लागतका कारण ब्यावसायिक उपभोक्ता तथा इन्टरप्राईजहरुको पहिलो रोजाईमा पर्न सफल टोनर बक्स सिरिजका प्रिन्टर पछिल्लो अपडेट सहित नेपाली बजारमा ब्रदरको आधिकारीक विक्रेता सागर ग्रुपले लन्च गरेको हो । 

जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय छन् स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन, ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदरका लोकप्रिय टोनर बक्स सिरिजअन्तर्गत Brother DCP-B7620DW 3-in-1 Laser Printer-Mono, Brother DCP-B7640DW 3-in-1 Laser Printer-Mono र  Brother MFC-B7810DW Laser MFC Printer- Mono मोडलका प्रिन्टर रहेका छन् । यस्तै, उक्त सिरिजमै Brother HL-B2100D Laser Printer-Mono, Brother HL-B2150W Laser Printer-Mono र Brother HL-B2180DW Laser Printer-Mono मोडलका प्रिन्टर पनि रहेका छन् ।  

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्याधिक रुचाएका र आर्थिक रुपमा सर्बाधिक किफायती मानिएका प्रिन्टर पनि हुन् । ब्रदरलाई नेपाली उपभोक्ताको पहुँचमा अझ नजिक पुर्याउँदै नेपाली उपभोक्तालाई आर्थिक रुपमा थप लाभान्वित गराउने प्रमुख उदेश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनी सँगको सहकार्यमा विशेष छुटको घोषणा गरेको छ ।  

“नेपाली उपभोक्तालाई हामी अधिकतम रुपमा लाभान्वित गराउन इच्छुक छौं ।” सागर समूहका भाईस चेअरपर्सन बुद्ध लक्ष्मी मानन्धर भन्छिन्, “ब्रदर आफ्ना उपभोक्तालाई हर तरहले सन्तुष्ट राख्न हमेसा प्रयत्नशिल रहँदै आएको छ ।” उनका अनुसार यो सिरिज अन्तर्गतका ब्रदर प्रिन्टर खरिद गर्दा ५० प्रतिशत सम्मको छुट पाइने छ । न्यूनतम २० प्रतिशत छुट भने उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर मा स्योर सट प्राप्त गर्नेछन् यो छुट ब्रदर टोनर सिरिजको लन्चको अवसर पारेर सागर ग्रुपको कर्पोरेट हाउस (Baleyo Experience Center) कलंकीमा आगामी माघ २3 देखी २९ गते सम्म आयोजना गरिने बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायलमा प्रदान गरिनेछ । सागर ग्रुपले करिव दुई दशक यता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको कम्पनीले बताएको छ ।    

प्रिन्टरमा कुनै पनि किसिमको समस्या आएमा सर्भिस सेन्टरले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी अत्यन्तै सहजताका कार्यान्वयन गर्ने र यथेष्ठ स्पेयर्स पार्टस् स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाईम अत्यन्तै कम रहेको उपभोक्ताहरु स्वयं बताउँछन् । ब्रदरले ग्राहक सेवामा देखाएको प्रतिबद्धताका कारण पनि ब्रदर प्रिन्टर प्रति आम उपभोक्ताको क्रेज चुलिँदै गएको हो ।  

यहाँ स्मरणीय छ, ब्रदरका उत्पादनहरु अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था रहेकाले प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि निक्कै सहज भएको छ । ग्राहकले बेलियो डट कम (baleyo.com) मा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसमेत सक्नेछन् ।  

Related

Previous Post

पेट्रोलियम पदार्थको मूल्य बृद्धि ;अब पेट्राेल प्रति लिटर १६७

Next Post

बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन

बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

आइतवार, चैत्र ४, २०८०
कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

मङ्लबार, पुस १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In