Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 12, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

Sambridinews by Sambridinews
मङ्लबार, माघ ३, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

गरिमा रोड रेस, २०८२ अयोजना हुने

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर


काठमाडौं ,माघ ३ , केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो । सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।
सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।
फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ ।
इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ ।
केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।

Related

Previous Post

बालुवाटरमा जारी सर्वदलीय बैठक सम्पन्न

Next Post

२०७९ माघ ४ गते बुधवारकाे राशिफल

Sambridinews

Sambridinews

Related Posts

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
TOP STORIES

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
गरिमा रोड रेस, २०८२ अयोजना हुने
FEATURED

गरिमा रोड रेस, २०८२ अयोजना हुने

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
TOP STORIES

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
TOP STORIES

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
Next Post
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

२०७९ माघ ४ गते बुधवारकाे राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रुसी सेनामा कार्यरत ३ नेपालीको युक्रेन युद्धमा मृत्यु

रूस युक्रेन युद्ध राेक्न साउदिमा वार्ता हुँदै

आइतवार, फाल्गुन ४, २०८१
रोजगारी

उदाएकाे चेतना।

शनिबार, फाल्गुन २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
TOP STORIES

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

बुधबार, कार्तिक २७, २०८२
गरिमा रोड रेस, २०८२ अयोजना हुने
FEATURED

गरिमा रोड रेस, २०८२ अयोजना हुने

बुधबार, कार्तिक २७, २०८२
डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
TOP STORIES

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

बुधबार, कार्तिक २७, २०८२
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार, कार्तिक २७, २०८२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
TOP STORIES

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

मङ्लबार, कार्तिक २६, २०८२
प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
TOP STORIES

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, कार्तिक २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In