Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डेंगु संक्रमण

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक ३, २०७९
in FEATURED, राजनीति, स्वास्थ्य
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डेंगु संक्रमण भएर उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको आईसीयूमा उपचार भइरहेको बताए ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

‘राज्यमन्त्रीज्यू हिजो टेकुबाट वीर अस्पताल आउनुभएको हो, अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ’, डा. बस्नेतले अनलाइखबरसँग भने, ‘हिजो स्वास्थ्य अवस्था गम्भीर थियो । तर, आजबाट सुधार हुँदै गएको छ ।’

राज्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल पुगेका थिए । उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

साउनयता नेपालमा ४२ हजार ५०४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७७ जिल्लामा फैलिएको डेंगुका कारण यस बर्ष ५१ जनाको मृत्यु भइसकेको छ ।

Related

Previous Post

बेलायतकी प्रधानमन्त्रि लिज ट्रसद्वारा पदबाट राजीनामा

Next Post

१३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई आग्रह

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

by Sambridinews
सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

by Sambridinews
सोमवार, अशोज ५, २०८३
बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

by Sambridinews
सोमवार, अशोज ५, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

by Sambridinews
आइतवार, अशोज ४, २०८३
Next Post
१३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई आग्रह

१३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंको फोहोर फाल्न नदिने भन्दै बञ्चरेडाँडाका स्थानीयको अवरोध

काठमाडौंको फोहोर फाल्न नदिने भन्दै बञ्चरेडाँडाका स्थानीयको अवरोध

सोमवार, साउन १, २०८०
“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In