Sunday, June 8, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home स्थानीय तह

भुइँकटहरप्रति कृषकको आकर्षण बढ्दो

Sambridinews by Sambridinews
शनिबार, भदौ १, २०८१
in स्थानीय तह
0
भुइँकटहरप्रति कृषकको आकर्षण बढ्दो
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रुद्रबहादुर खड्का,

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ८ करकरेका कृषकहरुलाई यतिबेला भुइँकटहर बेच्ने चटारो छ ।

कृषकहरुले मिहिनेत गरेर उत्पादन गरेको भुइँकटहर बेच्न कृषकहरु बिहानदेखि सडकको छेउँछाउँमा पुग्ने गरेको छन् ।
आफ्नो बारीमा पाकेका भुइँकटहरु बेच्न माइस्थान करकरे लगायत विपि.राजमार्गमा छाप्रो हालेर बस्ने गरेका छन् ।

You might also like

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

सूर्यविनायक नगरपालिकाले टोल विकासका लागि निवेदन माग

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण

करकरेस्थित वीपी राजमार्ग सडक किनारमा भेटिएका कृषक चन्द्र बहादुर खड्काले दिनमा सयवटा सम्म भुइकटहरु विक्रिहुने बताए । आफ्नै बगैचामा उत्पादन गरेका ताजा कटहर राजमार्गमा चल्ने सवारी साधनका यात्रुहरुले निकै रुचाउँने उनको भनाई छ ।

कमलामाई नगरपालिकाले वडा नम्बर ८ का वडा अध्यक्ष कोमल बहादुर श्रेष्ठले भुईकटहर उत्पादन गर्ने कृषकलाई प्रोत्साह गरिने बताँए । उनले यस क्षेत्रका गरिब, विपन्न बर्गका कृषकलाई यसले थप टेवा पुगेको समेत उनले बताए ।

कृषि शाखाले बर्सेनि समूहगत रुपमा कृषकलाई भुइँकटहरको बिरुवा वितरण गर्ने गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडालाई बिभिन्न पकेट क्षेत्रको रुपमा घोषणा गरिएको बताए ।

कमलामाई नगरपालिकाले वडा नम्बर ८ करकरेलाई भुइँकटहर पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । यसले कृषहरुलाई भुइँकटहरको व्यवसायीक लगानी गर्न समेत आकर्षण गरेको वडा अध्यक्षले बताए ।

Related

Previous Post

सोलुको थामे खोलामा आएको बाढीले ५५ घर डुवानमा

Next Post

करातेकी  एरिका र टेबलटेनिसका स्यान्टु वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

Sambridinews

Sambridinews

Related Posts

निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
सूर्यविनायक नगरपालिकाले टोल विकासका लागि निवेदन माग
TOP STORIES

सूर्यविनायक नगरपालिकाले टोल विकासका लागि निवेदन माग

by Sambridinews
सोमवार, जेष्ठ १३, २०८२
गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण
स्थानीय तह

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण

by Sambridinews
आइतवार, बैशाख १४, २०८२
बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव
FEATURED

बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव

by Sambridinews
सोमवार, चैत्र ३, २०८१
गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन
स्थानीय तह

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

by Sambridinews
सोमवार, माघ २१, २०८१
Next Post
करातेकी  एरिका र टेबलटेनिसका स्यान्टु वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

करातेकी  एरिका र टेबलटेनिसका स्यान्टु वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

ललिता निवास प्रकरणमा बदमासी गरेको छैन : माधव नेपाल

ललिता निवास प्रकरणमा बदमासी गरेको छैन : माधव नेपाल

बुधबार, साउन २४, २०८०
ललितपुर उद्योग वाणिज्य संघमा मसहित प्यानलको जित सुनिश्चित छ – उम्मेद्वार बज्राचार्य

ललितपुर उद्योग वाणिज्य संघमा मसहित प्यानलको जित सुनिश्चित छ – उम्मेद्वार बज्राचार्य

आइतवार, अशोज ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.