Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फेरिएको परिस्थितिमा राजा नै किन ? चुनाव जितेर आउ

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन २१, २०८०
in विचार
0
फेरिएको परिस्थितिमा राजा नै किन ? चुनाव जितेर आउ
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे


केही देशहरुमा मात्र राजा कार्यकारी शासकको भुमिकामा छन । साउदी अरेबिया, बहराईन, कतार ,ओमान, सयुक्त अरब इमिरेट्स, ब्रुनाई र इस्वाटिनी जस्ता देशमा राजतन्त्र कार्यकारी भूमिकाम रहेको छ ।

त्यसबाहेकका राजतन्त्रात्मक मुलुकहरूमा संबैधानिक राजतन्त्र रहेको छ । यी धेरै मुलुकहरूमा राजा प्रतिकात्मक शक्तिमा छन । यद्यपि केही राजाले राजनीतिकमा आफ्नो भुमिका जनतामाझ देखाएका छन । उदाहरणका लागि थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेज ( सिहासनमा अहिले उहाँका छोरा छन ) जसले सन १९४६ देखि २०१६ सम्म शासन गरे । देशको राजनीतिक एजेन्डा र विभिन्न सैन्य बिद्रोहमा महत्वपूर्ण भुमिका खेले । त्यसैगरी मोरोक्कोमा राजा मोहम्मद छैठौं महत्तवपूर्ण छन । तर उनको त्यहाँ पुर्ण शक्ति छैन । उनि संबैधानको अधिनमा छन् ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

सन १९९३ मा ब्राजिलमा भएको जनमत संग्रहमा त्यहाँका मतदाताले पुन राजतन्त्र पुनस्थापना गर्ने राजावादीको प्रयासलाई अस्वीकार गरिदिएका थिए । त्यस्तै रोमानीयाका पुर्व राजा माइकल र सर्बियाका राजकुमार अलेक्ज्याण्डरलाई राजकाजमा फर्कर्न सरकारले पुन उनुमति दिएको थियोे ।

तर, उनीहरूले केही लोकप्रिय र केही अराजनैतिक गतिविधि गरे । पुर्खाको बिरासतको चिनो सिहासन पुन प्राप्तिका लागि आसावादी भएनन् । त्यस्तै बुल्गेरियामा सिमोन सक्से कोबर्ग गोथा जो सन १९४६ मा बुल्गेरियाको सिहासनबाट हटाइएका थिए । उनी जनमतबाट निर्वाचि भएर सन २००१ देखि २००५ सम्म आफ्नै देश बुल्गेरियाको प्रधानमन्त्रीको रुपमा सेवा गरे । पहिलेको कम्युनिस्ट शासनसत्ता भएको देशमा जनमत संग्रह गर्ने एकमात्र मुलुक पनि हो ।

सार्क राष्ट्र मध्ये अफगानिस्तानमा सन २००२ मा तालेवानी शासनको अन्त्यपछि अफगानिस्तानका अपदस्थ राजा जाहिर शाह इटलिमा निर्वासन जीवन बिताएर पुनः अफगानिस्तान फर्के । त्यहाँका जनताले उनलाई पुनः राजा भइदिन अनुरोध गर्दा उनेले ठाडै अस्वीकार गरिदिए । किन कि बहुमत जनताको ईच्छा त्यो थिएन। राजा भएपनि अफगानिस्तानको परिस्थिति समालेर समाल्ने अवस्थाको थिएन । नियन्त्रण बाहिर गइसकेको थियोे ।

यता नेपालमा २०४७ सालपछि तत्कालीन दलहरुको स्वार्थको कारण संसदवादी दलहरुमा बिवाद बढ्दै जाँदा राजा ज्ञानेन्द्र शाहले दलहरुमा देखापरेको फुटको फाइदा लिन सफल भए । यस्तै मौका कुरेर बसेका ज्ञानेन्द्र शाह फुटाउ अनि राज गर भन्ने वेलायती सिद्धान्तको पृष्टपोषक भएर शासन गर्न २०६१ साल माघ १९ गतेको शाही कु देखि राजाबाट तल ओर्लिएर मन्त्रीपरिषदको अध्यक्ष भए ।
देशमा सर्वशक्तिमान हुनपुगेका राजा ज्ञानेन्द्र शाहको शाही कदमका बिरुद्धमा ०६२÷०६३ को जनआन्दोलन र दशबर्ष चलेको माओवादी सशस्त्र युद्धबाट नेपालमा सधैंका लागि राजतन्त्रको समाप्ति भयो । धर्म निरपेक्षसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको हो ।

यही आन्दोलनले २०३८ बर्ष पुरानो सामन्तवादी संस्था राजतन्त्रको वर्ग आधारमा गठन भएका सबै अवशेषहरुलाई समाप्त गरिसकेको अवस्थामा पुन राजतन्त्र फर्काउन लागेका छन् । केही पुर्वपञ्चे र केही नयाँ खरानी घस्तै गरेका राजावादीहरु यो प्रयासमा लागेका छन् ।
राजसी शासनका साथ ऐस आराम गर्ने र गरिब जनताले तिरेको करबाट तरमार्ने एउटा सम्प्रभु राजतन्त्रको माग गर्नेहरुले पुर्व राजा ज्ञानेन्द्र शाहलाई बुल्गेरियाका पुर्व राजा सिमोन सक्से कोबर्ग गोथा जस्तै निर्वाचन मार्फत राष्ट्रपति भएर देश र जनताको सेवा गर्न सकिन्छ भन्ने किन सल्लाह नदिने ? यहीँ संविधानमा संशोधन गरेर भएपनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि सरकारलाई दबाब सिर्जना गर्न किन नसक्ने ?

Related

Previous Post

परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित

Next Post

नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बिहिबार, मंसिर ८, २०७९
कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि स्माेक बह प्रहार

शनिबार, बैशाख २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In