Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । आश्विन ३१, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा शुक्रबार राजधानीको सुकेधारास्थित सेलिब्रेसन हाईट्समा सम्पन्न भएको छ । सभा बिहान ११:०० बजे सुरु भई निर्धारित एजेण्डा अनुसार सम्पन्न भएको थियो ।

सभाको अध्यक्षता कम्पनीका अध्यक्ष अनुप कुमार उपाध्यायले गर्नु भएको थियो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी विस्तृत छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ । सो प्रतिवेदनमा गत आर्थिक वर्षमा कम्पनीले गरेका गतिविधिहरू, आगामी योजनाहरू र कम्पनीको समग्र प्रगतिको समीक्षा गरिएको थियो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित सबै अनुसूचीहरू पनि सभाले छलफल गरी पारित गरेको छ । सभामा कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको र आगामी वर्षमा ऊर्जा उत्पादन तथा निर्माण क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना प्रस्तुत गरिएको जानकारी दिइयो ।

लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । साथै, कम्पनीको सुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति पनि गरिएको छ ।

यसैगरी, कम्पनीका शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको निर्वाचन पनि सम्पन्न भएको छ, जसमा एक जना महिला सञ्चालक समेत निर्वाचित भएकी छन् । नव–निर्वाचित सञ्चालकहरूले कम्पनीको व्यवस्थापन, पारदर्शिता र लगानी विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले हाइड्रोपावर उत्पादनमा हालसम्मका उपलब्धिहरू र आगामी वर्षका लक्ष्यहरूबारे जानकारी गराएका थिए । उनले कम्पनीले दक्ष जनशक्ति, प्रविधि र लगानी संयोजनमार्फत ऊर्जा क्षेत्रमा थप योगदान दिने विश्वास व्यक्त गरे ।

सभामा कम्पनीका शेयरधनी, सञ्चालक, लेखापरीक्षक, कर्मचारी तथा आमन्त्रित अतिथिहरूको उपस्थिती रहेको थियो । अन्त्यमा कम्पनीका अध्यक्ष अनुप कुमार उपाध्यायले सभामा सहभागिता जनाएका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी ढंगले कम्पनीको कार्य सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

Related

Previous Post

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Next Post

तिहारको प्रारम्भ :आज काग तिहार

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
तिहारको प्रारम्भ :आज काग तिहार

तिहारको प्रारम्भ :आज काग तिहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीबीसीको प्रभावशाली महिलाहरूको सूचीमा परेकी नेपालकी उद्यमी सिलसिला आचार्य को हुन ?

बीबीसीको प्रभावशाली महिलाहरूको सूचीमा परेकी नेपालकी उद्यमी सिलसिला आचार्य को हुन ?

बुधबार, मंसिर १९, २०८१
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In