Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home शिक्षा

जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २०, २०८०
in शिक्षा
0
जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


– रुद्रबहादुर खड्का

फागुन २०, सिन्धुली । ठेकेदारको लापरवाहीको कारणले कमलामाई नगरपालिका–३ स्थित जलकन्या माध्यमिक विद्यालय चपौलीको भवनमा शैक्षिक पठनपाठनमा समस्या भएको छ ।

You might also like

राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको  Brand Ambassador नियुक्त

एसएलसी परीक्षाको सुरूवात

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

विद्यालय भवन निर्माणको जिम्मा पाएको टिडिआई एएनएस जेभीले समयमा काम नसक्दा पठनपाठनमा समस्या आएको विद्यालय प्रशासनले जनाएको छ ।
सम्झौता अनुसार एकबर्षमा सम्पन्न गर्नुपर्ने भवन निर्माण ढिलाइ हुँदा विद्यालयको पठनपाठनमा समस्या आएको हो ।

एसियाली विकास बैंक (एडिबी) को ६ करोड ९४ लाख ९८ हजार १ सय ९९रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा उक्त विद्यालयको भवन निर्माण सुरुभएको थियो । उक्त कार्यकालागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र टिडिआई एएनएस जेभीबीच सन् २०२१ नोभेम्बर २ मा ठेक्का सम्झौता भएको थियोे । सम्झौतामा निर्माण सम्पन्न गर्नुपर्ने मिति २०२३ फेब्रुअरी १८ उल्लेख गरिएको छ । तर निर्माण सम्पन्न गर्ने समय बितिसक्दा पनि ठेकेदारले भवन तयार पारेको छैन ।

‘ठेकेदारले अति नै लापारवाही गरेको देखिन्छ । कहिले सामान सकिएको भन्दै चार महिनासम्म काम रोकिन्छ, त कहिले बजेट नआएको कारण देखाउँदै काम रोक्छ,’ कनपा ३ का वडा वडाध्य खड्गप्रसाद चौलागाईले बताए । सम्बन्धित निकायले चासो नदेखाउदा ठेकेदारल भवन निर्माण ढिला गरेको उनि बताउछन् ।

विद्यालयका प्रधानाध्यापक प्रेमकुमार आचार्यले निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै खबरदारी गरे पनि बेवास्ता गरिरहेको बताए । ‘एडिबीको इन्जिनियर आउँदा काम ढिलासुस्ती भएको जानकारी गराउँदा ठेकेदारको भाषा बोल्छन् । ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा आउँदैनन्,’ प्रधानाध्यापक आचार्यले बताए ।

हाल विद्यालयसँग भएको भवन विद्यार्थीका लागि अपुग भएको प्रअ आचार्यले बताए । भवन नहुँदा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या भएको उनको गुनासो छ । अझै ५० प्रतिशत काम सम्पन्न हुन बाँकी नै रहेको छ । निमार्ण कम्पनीले पुनः निर्माण सम्पन्न मिति कति, कहिलेसम्म थपिएकोसमेत जानकारी नगराएको प्रअ आचार्यले बताए ।

Related

Previous Post

टीआरसी विधेयक अघि बढाउन दलहरू सकारात्मक

Next Post

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको  Brand Ambassador नियुक्त
TOP STORIES

राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको  Brand Ambassador नियुक्त

by Sambridinews
बिहिबार, असार १९, २०८२
एसएलसी परीक्षाको सुरूवात
TOP STORIES

एसएलसी परीक्षाको सुरूवात

by Sambridinews
बिहिबार, असार १९, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

by Sambridinews
मङ्लबार, असार १७, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

by Sambridinews
शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

by Sambridinews
शनिबार, असार १४, २०८२
Next Post
शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

आइतवार, भदौ २४, २०८०
नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

बिहिबार, मंसिर १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.