Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २०, २०८०
in शिक्षा
0
जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– रुद्रबहादुर खड्का

फागुन २०, सिन्धुली । ठेकेदारको लापरवाहीको कारणले कमलामाई नगरपालिका–३ स्थित जलकन्या माध्यमिक विद्यालय चपौलीको भवनमा शैक्षिक पठनपाठनमा समस्या भएको छ ।

You might also like

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

विद्यालय भवन निर्माणको जिम्मा पाएको टिडिआई एएनएस जेभीले समयमा काम नसक्दा पठनपाठनमा समस्या आएको विद्यालय प्रशासनले जनाएको छ ।
सम्झौता अनुसार एकबर्षमा सम्पन्न गर्नुपर्ने भवन निर्माण ढिलाइ हुँदा विद्यालयको पठनपाठनमा समस्या आएको हो ।

एसियाली विकास बैंक (एडिबी) को ६ करोड ९४ लाख ९८ हजार १ सय ९९रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा उक्त विद्यालयको भवन निर्माण सुरुभएको थियो । उक्त कार्यकालागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र टिडिआई एएनएस जेभीबीच सन् २०२१ नोभेम्बर २ मा ठेक्का सम्झौता भएको थियोे । सम्झौतामा निर्माण सम्पन्न गर्नुपर्ने मिति २०२३ फेब्रुअरी १८ उल्लेख गरिएको छ । तर निर्माण सम्पन्न गर्ने समय बितिसक्दा पनि ठेकेदारले भवन तयार पारेको छैन ।

‘ठेकेदारले अति नै लापारवाही गरेको देखिन्छ । कहिले सामान सकिएको भन्दै चार महिनासम्म काम रोकिन्छ, त कहिले बजेट नआएको कारण देखाउँदै काम रोक्छ,’ कनपा ३ का वडा वडाध्य खड्गप्रसाद चौलागाईले बताए । सम्बन्धित निकायले चासो नदेखाउदा ठेकेदारल भवन निर्माण ढिला गरेको उनि बताउछन् ।

विद्यालयका प्रधानाध्यापक प्रेमकुमार आचार्यले निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै खबरदारी गरे पनि बेवास्ता गरिरहेको बताए । ‘एडिबीको इन्जिनियर आउँदा काम ढिलासुस्ती भएको जानकारी गराउँदा ठेकेदारको भाषा बोल्छन् । ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा आउँदैनन्,’ प्रधानाध्यापक आचार्यले बताए ।

हाल विद्यालयसँग भएको भवन विद्यार्थीका लागि अपुग भएको प्रअ आचार्यले बताए । भवन नहुँदा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या भएको उनको गुनासो छ । अझै ५० प्रतिशत काम सम्पन्न हुन बाँकी नै रहेको छ । निमार्ण कम्पनीले पुनः निर्माण सम्पन्न मिति कति, कहिलेसम्म थपिएकोसमेत जानकारी नगराएको प्रअ आचार्यले बताए ।

Related

Previous Post

टीआरसी विधेयक अघि बढाउन दलहरू सकारात्मक

Next Post

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

Sambridinews

Sambridinews

Related Posts

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै
FEATURED

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै

by Sambridinews
बुधबार, साउन २०, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

by Sambridinews
बिहिबार, असार १८, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

by Sambridinews
मङ्लबार, असार १६, २०८३
Next Post
शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अभिनेता विपिन कार्कीलाइ मातृ शोक

अभिनेता विपिन कार्कीलाइ मातृ शोक

बिहिबार, भदौ ६, २०८१
बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ

बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ

बुधबार, फाल्गुन ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट
FEATURED

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

शुक्रबार, साउन २२, २०८३
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In