Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ६, २०८०
in अर्थ
0
साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट  सर्वसाधारण समूहतर्फको सेयर सूचक हो ।

कुल ३ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २२५ कम्पनीको मूल्य घट्दा जम्मा २१ को बढ्यो । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । क्षेत्रगत रुपमा फाइनान्स सूचक सबैभन्दा धेरै २.७ प्रतिशत तथा हाइड्रोपावर सूचक २.१५ प्रतिशत घटे ।

You might also like

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

बैंकिङ ७, विकास बैंक ६९, फाइनान्स ४९, होटल तथा पर्यटन ६१, हाइड्रोपावर ५८, जीवन बीमा १३९, उत्पादन ३९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा २०६, अन्य २३ र ब्यापार समूह ४१ अंक घटे ।

समग्र बजार घट्दा पनि बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै किसान लघुवित्तको ८.२, युनियन हाइड्रोपावरको ६.६, आशा लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घट्यो ।

दोर्दीखोलाको ६.१, पाँचथर पावरको ५.९, बाराही हाइड्रोपावरको ५.८, न्यादी हाइड्रोपावरको ५.६, सिर्जनशील लघुवित्तको ५.४, राप्ती हाइड्रोको ५.४ तथा अपर लोहोरेखोलाको ५.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत् र युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Related

Previous Post

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार ; पूर्व ३ सचिव सहित १८ जना विरूद्ध मुद्दा

Next Post

नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

Sambridinews

Sambridinews

Related Posts

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने

मङ्लबार, कार्तिक २८, २०८०
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

शुक्रबार, असार २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In