Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण

Sambridinews by Sambridinews
आइतवार, पुस २९, २०८०
in TOP STORIES, स्थानीय तह
0
चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण
613
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

पुस २९ , सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीका स्थानीयले मेयर उपेन्द्र कुमार पोखरेललाई भेटेर वडामा हुने विकास निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । विकास निर्माण लगायत सार्वजनिका सरोकारका विषयमा हुने अनुगमन तथा निरिक्षणका क्रममा सराेकारवालाको सहभागिता गर्ने वातावरण मिलाउन मेयर समक्ष आग्रह गरेका हुन । वडामा सञ्चालित विभिन्न विकास निर्माणका आयोजनामा आफुहरुलाई सहभागि नगरेको भन्दै स्थानीयले दुखेसो व्यक्त गरेका छन् ।

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम र स्थानीय निकायबाट प्राप्त अनुदानमा पुरानोचौकी आगे सडकखण्ड गतबर्ष पुरानोचौकीबाट काम सुरुभएकोमा यसवर्ष पनि वडाले त्यहीबाट काम नथाली मावि चोकबाट गर्नलागेको भन्दै उनिहरूले असहमती जनाएका हुन ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

नेकपा (माओवादी केन्द्र) चपौलीका इन्चार्ज ऋषी सिग्देलले विकास निर्माणका लागि स्थानीय तह, संघ वा प्रदेश जहाबाट विनियोज बजेट भएपनि सरोकारवालासंगको छलफल र सुझावका आधारमा हुनुपर्ने बताए ।
स्थानीय युवा उद्यमी बलराम अधिकारीले सार्वजनिक सरोकार, सुशासन पारदर्शिता तथा वडाको संमृद्धिका लागि विगतदेखि नै आवज उठाउदै आएको बताए । सबैपक्षको सहभागितामा सबै क्षेत्र र वर्गका समुदायलाई समेट्नेगरी विकास निर्माणका काम हुनुपर्ने अधिकारीले बताए ।

मेयर पोखरेलले स्थानीयको जनगुनासोका लागि नगपालिकका सदैव खुल्ला रहेको भन्दै काम गर्ने क्रममा भएका कमिकमजोरीलाई सच्याउदै अघि बढ्ने बताउनुभयो । बाटो निर्माण गर्ने विषयमा देखिएको असमझदारीलाई छिटै स्थानीयको सहभागितामा वडामै गएर समस्या हल गर्ने मेयर पोखरेलले बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस, कनपा ३ चपौलीले पनि पुरानोचौकी आगे बाट काम थाल्नुपर्नेमा वडाले फेरबदल गरेको भन्दै २०८० पुस २० गते वडा अध्यक्षलाई पत्र लेखेर असहमति जनाएको थियो ।

कमलामाइ नगरपालिकाले साउन २० गते सूचना निकालेर पुरानोचौकी आगे परियोजनाका लागि ५८ लाख ३३ हजार ३ सय ३३ रुपौया अनुदान रकम उपलब्ध गराएको थियो । बजेट थोरै भएका कारण दुबैतिरबाट काम थाल्दा बाटो जोडिने अवस्था नरहेको भन्दै पुरानोचौकीबाट नै कामलाई निरन्तरता दिदा काम गर्न सजिलो पनि हुने र काम धेरै पनि देखिने स्थानीयको भनाइ रहेको छ ।

Related

Previous Post

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेकाेमा विरोध

Next Post

विद्युत प्राधिकरणलाई आईपीओ जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

विद्युत प्राधिकरणलाई आईपीओ जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

यस वर्षको मनसुन नेपाल प्रवेश : औसत भन्दा कम बर्षा हुने सम्भावना

बुधबार, जेष्ठ ३१, २०८०
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

रौतहटमा पाँच दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या

बिहिबार, जेष्ठ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In