Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेकाेमा विरोध

Sambridinews by Sambridinews
आइतवार, पुस २९, २०८०
in FEATURED, TOP STORIES
0
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेकाेमा विरोध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २९, काठमाडाैं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन्। खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व रहेकाले यहाँ फुटबल ग्राउन्ड बनाउँदा त्यसले ती गतिविधिमा असर पुर्‍याउने भन्दै उनीहरूले विरोध जनाएका हुन्।

‘खेलमैदान काठमाडौंको आवश्यकता हो भन्ने कुरामा दुई मत छैन। तर खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो। कयौं मूर्त र अमूर्त सांस्कृतिक सम्पदा भएको यो स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी पनि हो,’ प्रेस विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा अन्य कार्यहरू हुन नसक्ने स्थिति देखिन्छ। जनताले ऐतिहासिक समयदेखि आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुलामञ्चलाई यथास्थितिमा जोगाएर राख्नुको कुनै विकल्प छैन।’

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

‘मुक्त टुँडिखेल’ अभियानका अनुसार यहाँ कुनै प्रकारको निर्माण वा हस्तक्षेप गर्नु गलत हो। हाल ताला लगाइ राखेको खुलामञ्चलाई खुला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसार क्रियाकलाप गर्न दिन उनीहरूले स्थानीय सरकारलाई आग्रह गरेका छन्। 

खुलामञ्च टुँडिखेलको अभिन्न अंग हो। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको छ। हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ।

यही अतिक्रमण नजरअन्दाज गर्न नसकी खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलको स्वतन्त्रको लागि ‘मुक्त टुँडिखेल’ नामक अभियान कात्तिक २३ गते शनिवार २०७६ गते देखि सुरू भएको हो। 

यसअघि महानगरले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भनेको थियो। यो कुरामा पनि ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध जनाएका थिए।

‘टुँडिखेलको अभिन्न अंग रहेको खुलामञ्चमामा केही निर्माण गर्नु भन्दा व्यवस्थापनमा जोड दिन हामी अनुरोध गर्छौ। यसको साटो रंगशाला तथा सानो टुँडिखेलमा फुटबल ग्राउन्डसँगै अन्य खेल खेल्ने स्थल बनाउन सकिन्छ,’ उनीहरूले विज्ञप्तिमा लेखेका छन्।

Related

Previous Post

राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने

Next Post

चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण

चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

बुधबार, मंसिर १२, २०८१
खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

बिहिबार, अशोज २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In