Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन ९, २०७९
in FEATURED, TOP STORIES
0
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित; प्रदीप ज्ञवाली पराजित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्।

भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ। उनको कल्चर रिपोर्ट आज आउँदै छ।

You might also like

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

उनको स्वास्थ्य पारामिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनको सुन्निएको अनुहार सामान्य बन्दै गृएको छ। समग्र स्वास्थ्य अवस्था नै सामान्यतर्फ गइरहेको न्याैपानेले जानकारी दिए। फागुन ३ गते राति बुद्धनगरस्थित घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा लिकेज भएर आगलागी हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए। घाइते भएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। उपचारको क्रममा आमाको निधन भएको हो भने भण्डारीलाई उपचारको लागि मुम्बईको नेसनल बर्न सेन्टर लगिएको छ।

उपचाररत भण्डारीको स्वाथ्य अवस्था सुधारोन्मुख छ। कांग्रेस नेता भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्।

Related

Previous Post

अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र

Next Post

नेताहरुको व्यक्तिगत स्वार्थले जनताको शासण व्यवस्था नगुमोस

Sambridinews

Sambridinews

Related Posts

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

by Sambridinews
आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

by Sambridinews
आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
नेताहरुको व्यक्तिगत स्वार्थले जनताको शासण व्यवस्था नगुमोस

नेताहरुको व्यक्तिगत स्वार्थले जनताको शासण व्यवस्था नगुमोस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

मनसुन सक्रिय : सिन्धुली, बर्दिया र लमजुङ लगायतका स्थानका भारी बर्षा

आइतवार, साउन २८, २०८०
उमेरको विषयमा छानबिन सुरूभएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

उमेरको विषयमा छानबिन सुरूभएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

शुक्रबार, कार्तिक २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In