Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवादी मार्गका अवरोध

Sambridinews by Sambridinews
शुक्रबार, साउन २५, २०८१
in विचार
0
समाजवादी मार्गका अवरोध
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

बेलायतमा ट्युडर बंशको शासन कालदेखि चल्दै आएको दैवी अधिकारको सिद्धान्त अनुरुपको निरंकुश शासनपद्धतिलाई सन् १६८८ को गौरवमय क्रान्तिले अन्त्य गरिदियो । यसले एउटा शिक्षा दिएको छ । कुनै पनि शासक जनताको इच्छा र आंकक्षा बिरुद्ध गएमा चाल्र्स प्रथमकै पथमा शिरच्छेदन हुनुपर्ने अवस्थाको युरोपेली मुलुकहरूमा बिकास भयो ।
त्यस्तै जेम्स दुइले संसदको बिरुद्ध गएर आफ्ना पिता चाल्र्स प्रथमको हत्याको बदला लिन दयियमथ अयचत गठन गरेर बदलाको भावना राख्दा अब आफुलाइपनि मार्नसक्छन भन्ठानेर क्याथोलिक राजाको देश फ्रान्स निर्वासित भए । तर बेलायतको राजनीति घटनाबाट शिक्षा लिन नचाहाँदा फ्रान्सका सम्राट लुइस सोर्हाेले २१ जनवरी सन् १७९३ मा मृत्युुवरण गर्नुपरेको थियोे ।

तर, हाम्रो देश नेपालमा त्यस्तो केही भएन । २४० बर्ष देखि कहिले निरंकुश कहिले संबैधानिक भएर शासन चलाएको राजतन्त्रको उत्तराधिकारी ज्ञानेन्द्र शाहले शान्तिपूर्ण तरिकाले नै राजगद्दी त्याग गरेर एउटा सर्वसाधारण नागरिक भएका छन । जनताका प्रतिनिधि भन्ने जनताको छोराछोरी पनि हौ भन्ने नेताहरूलाई यो ज्ञान होस, अब राजा छैनन् , राजा बन्ने पालो हाम्रो हो, भन्ने भ्रमबाट उनिहरु मुक्त हुन आवश्यक छ ।

You might also like

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

हामीले खोजेको लोकतान्त्रिक गणतन्त्र जनतालाई मालिक बनाएर जनताको जीवनस्तर माथि उठाउने, नेपाली सभ्यता र संस्कृतिको रक्षा र विकास गर्ने हो । नेताहरूले तस्करसँग मिलेर सुन तस्कर गरुन्, गिरीबन्धु टि स्टेसको जमिन सट्टा पट्टा गरेर अरबौं रुपैयाँ घोटला गरुन्, नेपाली नागरिकलाई शरणार्थी बनाएर अकुत पैसा कमाउ, घरनिया व्यापारीहरुले उपभोग गरेको बिजुलीको पैसा सरकारले मिनाहा गरिदिनुपर्छ भन्नका खातिर कार्यकर्ताहरुले राजाको बरबर निरंकुश तानाशाही सामन्ती राजसंस्थाको बिरुद्धमा लडाइँ लड्दा,लड्दै त्यसै सहिद भएका होइनन् ।

अब नेताहरूले बुझ्नुपर्छ, संविधानमा उल्लेख गरेको समाजवादउन्मुख राज्यब्यवस्थाका लागि समाजवादी क्रान्ति र यसका लागि पुर्वाधार खडा नभइसकेको र पुँजीवादी आर्थिक सामाजिक संरचना पुर्णरुपमा विकसित नभइसकेको वर्तमान अवस्थाबाट देशलाई अगाडि बढाउन त्यतिकै टड्कारो आवश्यकता हाम्रा सामु छ ।

समाजवादउन्मुख बाटोमा अग्रसर देशको राज्यसत्ताका सम्पुर्ण अंगहरुमा रहेका र पुराना भइसकेका राज्य संयन्त्रका अङगहरुलाई नयाँद्धारा प्रतिस्थापित गर्नु, नयाँ सैद्धान्तिक आधारहरुको निर्माण गर्नु र त्यस अनुरुपको कार्यसञ्चालन परिपाटीको निर्माण गर्नु, राज्यका कार्यकारी निकायहरूको कार्यपद्धतिमा आमूल परिवर्तन गर्नु आदिजस्ता कुराहरू आधारभूत रुपान्तरणको प्रक्रियासँग अभिन्न रुपले जोडिएका छन ।

अहिले वर्तमान समाजवादी क्रान्तिको प्रमुख वर्गीय शत्रु भनेको दलाल पुँजीवाद र दलाली पुँजीपति वर्ग हुन । यो समाजवादी क्रान्तिको लागि वर्ग दुश्मन हो । त्यसको विरुद्ध सङघर्ष कार्यनीति मात्र होइन,रणनीति पनि उतिकै जरुरी हुन्छ । यो दलाल पुँजीवादको राजनीतिक प्रतिनिधिहरु नै नेपाल र नेपाली जनताका लागि प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिहरु हुन ।

Related

Previous Post

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

Next Post

नेपाल टेलिकमको अध्यक्षमा अर्याल

Sambridinews

Sambridinews

Related Posts

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
नेपाल टेलिकमको अध्यक्षमा अर्याल

नेपाल टेलिकमको अध्यक्षमा अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

बिहिबार, असार १४, २०८०
अमेरिकाको आन्तरिक उडान पुन सुचारू

अमेरिकाको आन्तरिक उडान पुन सुचारू

बिहिबार, पुस २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In