Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संघीयताको औचित्य पुष्टि गर्नपनि नयाँ ऐन कानुन आवश्यक ; मन्त्री श्रेष्ठ

Sambridinews by Sambridinews
शुक्रबार, माघ १९, २०८०
in राजनीति, समाचार
0
संघीयताको औचित्य पुष्टि गर्नपनि नयाँ ऐन कानुन आवश्यक ; मन्त्री श्रेष्ठ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ १८, काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण् श्रेष्ठले संविधान पूर्ण कार्यान्वयनका लागि ऐन कानुन समयानुकुल परिमार्जन गर्नुपर्ने बताए ।
बिहिबार काठमाडौंमा पत्रकारबीच भएको भेटमा मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नचिन्ने ऐन कानुन संशोधन गर्नुपर्ने बताए । उनले पुराना कानुन समयानुकुल परिमार्जन गर्न नसके संविधान पूर्ण कार्यान्वयन गर्न नसकिने तथा संघीयताको औचित्य समेत पुष्टि गर्न नसकिने बताए ।

२०७६ सालमा प्रहरी कार्मचारी समायोजन ऐन निर्माण भयो । प्रहरी कर्मचारी समायोजन ऐन सँगसँगै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन पनि त्यही दिन सार्वजनिक भयो । विक्रम सम्वत् २०७६ मा ऐन बेनर ८० सम्म आइपुग्दा पनि उक्त ऐन कार्यान्वयन भएको छैन । म प्रदेशको आन्तरिक मामिला तथा गृहमन्त्री समेत भएको नाताले जनताले अपेक्षा गर्ने कुरा भयो, तर प्रदेशसँग प्रहरी छैन ।

You might also like

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

सरकारले संघीय निजामती ऐन बनाउन सकेको छैन, जसको कारणले कर्मचारी समायोजन भएको छैन । प्रदेशमा सचिवहरु सबै सामान्य प्रशासन मन्त्रालयले तोकेर पठाउछ । पालिकाहरुमा प्रशासकीय अधिकृतहरु संघीय सरकारले पठाउदा जसले पठाएको हो त्यहीप्रति लोयल हुने हो नी । यो काम गर्न नपरे हुन्थ्यो भन्ने लागिसकेपछि उसले सहयोग गर्देन । यस्तो अवस्था प्रदेश र स्थानीय तहमा देखा परेको छ । यस्ता विषयमा सरकारात्मक वहस आवश्यकक्ता छ ।

संविधानको मर्म विपरित पूर्व कर्मचारीहरुले आफ्ना भनाइ राखिराख्नुभएको छ । त्यो ठिक हैन भन्ने लाग्छ । यस्ता विषयलाई सञ्चारमाध्यमले सकारात्मक ढंगले अगाडी ल्याइदिदा संघीय गणतन्त्रको औचित्य हुन्छ ।

मन्त्री श्रेष्ठले देशको सम्वृद्धिका लागि संविधानको प्रस्तावनामा राखिएको समाजवाद उन्मूख व्यवस्था स्थापना गर्न व्यवस्था परिवर्तनमा साथ दिने सबै दलको साझा धारणा हुनुपर्ने बताए । राजनीतिक पार्टी अनुसार समावादका सम्बन्धमा फरक फरक धारण रहेको भन्दै उनले साझा निकर्षमा पुग्नुपर्ने बताए ।

सबैले सम्वृद्धि त भनिराखेका छौ, विकास भनिरहेका छौ तर एउटा साझा मोडालिटी नबनाएसम्म विकास निर्माणका कामहरु त हुदैजान्छन । तर, हिजो परिवर्तनका लागि लडिरहदा जनतालाई देखाइएको सपना पुरा भएको छैन । हामीले हिजो धेरै सपना देखायौ, आज थोरै पाउदा उनिहरु सन्तुष्ट छैनन । सापेक्षित रुपमा हिजको पञ्चायती व्यवस्था भन्दा गणतन्त्र स्थापना पछि थुप्रै गुणात्मक कामहरु भएका छन् । तरपनि, वस्तुगत आधारमा त्यो कमी हुनगयो ।

उनले समाजवादको आगामी मोडल कस्तो हुने भन्ने बारेमा सञ्चारमाध्यले समेत वहस चलाउनुपर्नेमा जोडदिए ।

Related

Previous Post

क्यान इन्फोटेक माघ २५ बाट

Next Post

चार्टड एकाउण्टेन्टलाई कर प्रशासनमा प्रवेश गराउन सरकार सकरात्मक

Sambridinews

Sambridinews

Related Posts

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

by Sambridinews
बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

by Sambridinews
बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
चार्टड एकाउण्टेन्टलाई कर प्रशासनमा प्रवेश गराउन सरकार सकरात्मक

चार्टड एकाउण्टेन्टलाई कर प्रशासनमा प्रवेश गराउन सरकार सकरात्मक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज साँझसम्म टिकटक बन्द हुने

आज साँझसम्म टिकटक बन्द हुने

मङ्लबार, कार्तिक २८, २०८०
त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

सोमवार, जेष्ठ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

बुधबार, भदौ ३, २०८३
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
FEATURED

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In