Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकार शेरबहादुर भुजेलको निधन : महासंघ स्तब्ध

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in TOP STORIES
0
पत्रकार शेरबहादुर भुजेलको निधन : महासंघ स्तब्ध
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै निधनको भएको छ । केही महिना अघि मस्तिस्कको शल्यक्रिया गरिएको भुजेलको मंगलबार राति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो ।

विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गर्नुभएको थियो । कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इदैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । भुजेल नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।

You might also like

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

एजनको प्रोडक्ट लोन्च

स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

भुजेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Related

Previous Post

पत्रकार ऋषि धमला पटमूर्ख घोषित

Next Post

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

by Sambridinews
मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
FEATURED

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

by Sambridinews
मङ्लबार, असार १६, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

by Sambridinews
मङ्लबार, असार १६, २०८३
Next Post
यस्तो रहने छ आज रातीको मौसम

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

सोमवार, असार ८, २०८३
कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

सोमवार, फाल्गुन १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

मङ्लबार, असार १६, २०८३
एजनको प्रोडक्ट लोन्च
TOP STORIES

एजनको प्रोडक्ट लोन्च

मङ्लबार, असार १६, २०८३
मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
FEATURED

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

मङ्लबार, असार १६, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

मङ्लबार, असार १६, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
FEATURED

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

मङ्लबार, असार १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In