Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा माओबादीको जनबाद कहा रोकियो ?

Sambridinews by Sambridinews
शनिबार, माघ २८, २०७९
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भोजराज घिमिरे

कार्ल माक्सको क्रान्ति बिज्ञान सबै किसिमका बर्गीय र सामाजिक शोषणको अन्त्य गरी समतामूलक पुर्ण प्रजातान्त्रिक श्रम प्रधान न्यायिक बैज्ञानिक समाजवादी समाज निर्माणको लक्ष्यबाट निर्देशित क्रान्तिकारी बैज्ञानिक दृष्टिकोण हो ।

You might also like

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

माओत्सेतुङको नेतृत्वमा शरदवाली बिद्रोहमा भाग लिने समुह अक्टोबर सन १९२७ मा हुनानको च्याङसी सीमान्त भुभागको चिङकाङ सान पहाडतिर अगाडि बढ्यो र त्यहाँ प्रथम क्रान्तिकारी आधार शिबिर स्थापना गर्याे । अप्रैल सन १९२८ मा चुतेहको नेतृत्वमा रहेको सेना माओत्सेतुङले नेतृत्व गरेको सैन्य बलसित एकताबद्धताको घोषणा गरे पश्चात चिनियाँ मजदुर तथा किसानहरूको चौथो लालसेनाको गठन भएको थियो ।

माओकै शैलीमा ग्रामीण क्षेत्रमा आफ्नो आधार इलाका निर्माण गर्दे सहर केन्द्रीत सशस्त्र क्रान्ति गर्ने भन्दै २०५२ साल कार्तिक महिनामा गोरखाको धुवाकोटमा पार्टी केन्द्र बैठकले निर्णय गर्याे । यसअघि बैधानिक मोर्चा सयुक्त जनमोर्चा नेपालको आयोजनामा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भइसकेका थिए ।
गोरखा बैठकबाट नेकपा माओवादीले बैचारिक आर्थिक सैन्य तयारी गर्याे । २०५२ साल मघ २१ गते सयुक्त जनमोर्चा नेपाल मार्फत नेकपा माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रिय मागपत्र पेस गर्याे । सो मागपत्रमा अधिकांश मागहरु राष्ट्रियतासंग सम्बन्धित थिए ।

मागपत्रका बारेमा २०५२ साल फाल्गुन ५ गतेसम्म सरकारका तर्फबाट कुनै सकरात्मक पहल नभए पछि राज्यसत्ताका बिरुद्धमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत थियो । तर ती ४० बुदे मागहरुका सन्दर्भमा देउवा सरकारले सकरात्मक पहल गर्न सक्ने हैसियत नै थिएन यसमा राजतन्त्र सम्बन्धि बिषय पनि समावेश थियो । यसको जवाफमा २०५२ साल फाल्गुन १ गतेबाट नेकपा माओवादीले ‘बिद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद, प्रतिक्रियावादी राज्यसत्ता मुर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद, माक्सवाद लेनिनवाद माओवाद जिन्दावाद, भन्ने उदघोषका साथ जनयुद्ध शुरु भएको घोषणा गर्याे ।

पार्टी केन्द्रीय समितिका तर्फबाट एक प्रेस बिज्ञप्ति जारि गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न नहुदाँसम्म जनयुद्ध जारी रहने उदघोषका साथ सशस्त्र संघर्ष थालनी गरेको नेकपा माओवादीले १० बर्षे सशस्त्र जनयुद्ध १२ बुदे तत्कालीन संसदवादी सातदल सँग भारतको नयाँ दिल्लीमा सम्झौता भएसँगै सान्तिपुर्ण निर्वाचनबाट समाजवादको स्थापना गर्ने भन्दै निर्वाचनमा भाग लिएका पुष्पकमल दाहाल ।

मोहन वैद्यले नेतृत्व गरेको (मशाल ) पार्टीको पहिलो कम्युनिस्ट सशस्त्र क्रान्तिको शुरुमै गल्ती भएर उहाँको दल समस्यामा पर्याे । २०४२ साल चैत्र महिनामा सशस्त्र आन्दोलनको थालनीका रुपमा विभिन्न प्रहरी पोष्टमा आक्रमण गरेर त्रिपुरेश्वर स्थित राजा त्रिभुवनको शालिकमा कालो मोसो दलेर शुरु गरेको सो आन्दोलन नराम्ररी असफल भयो ।

मशालका धेरै कार्यकर्ता पक्राउ पनि परे असफल सेक्टरकाण्डबाट पार्टीले कारबाही स्वरुप तत्कालीन महासचिव किरण वैद्यलाई परिवर्तन गरेर पुष्पकमल दाहाल (प्रचण्ड ) लाई पार्टीको नेतृत्व (महासचिव ) सुम्पियो । तिनै कमरेड प्रचण्डको नेतृत्वले नेपालमा १० बर्षे सशस्त्र जनयुद्धको थालनी भएको थियो ।जनयुद्धले एउटा राजसंस्था अन्त्य र धर्म निरपेक्षसहितको संघिय लोकतान्त्रीक गणतान्त्रिक ब्यवस्था स्थापना गर्नु बहेक सर्वहारा बर्गको अधिनायकत्व, बर्गबिहिन सामाजिक ब्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच बन्धुत्वको भावना र कम्युज्मलाई समाजमा स्थापित गर्न सकेन ।

पुष्पकमल दाहाल पनि नेपालका अन्य संसदवादी नेताहरु जस्तै ब्याक्तीमुखी हुन पुगे । यसले गर्दा सिमित व्यक्ती त सम्पन्न भए तर समंग्र देश समृद्धि हुनसकेन । जबसम्म देशका दल र दलका अगुवाहरू राष्ट्रमुखी जनमुखी हुदैनन् ति बिदेशीका भरिया मात्रै हुन्छन् । देशको राजनैतिक परिस्थितिको निकास कहिले निस्कन सक्दैन । पुष्पकमल दाहालज्यू माक्सवादी ब्यवहारिक भएन र त्यसमा हेरफेर वा संशोधन गर्नु पर्याे भन्ने पहिलो ब्याक्ती जर्मनीकै कम्युनिस्ट एवं कार्ल माक्सका शिष्य बर्नस्टिन थिए ।

तपाईं नेतृत्वदलकै नेताहरुले भोली कम्युनिस्ट माक्सवादी लेनिनवादी र माओ विचार सान्दर्भिक भएन अब पुँजीवादी दलमा यसलाई रुपान्तरण गरौ भन्ने कहिकसैले मुद्दा पार्टी भित्र उठाए भने के गर्ने अध्यक्ष प्रचण्ड ज्यु ? लेनिनले त बर्नस्टिनको संशोधनवादलाई मजदुर र कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादी बिचार अर्थात माक्सवादमाथि विश्वासघात भनेका थिए । तपाई चै के भन्ने ?

Related

Previous Post

सर्लाहीकाे हरिवनमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना

Next Post

विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा हुने व्यवस्था बदल्नुपर्ने गगन थापाकाे भनाइ

Sambridinews

Sambridinews

Related Posts

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
Next Post
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ

विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा हुने व्यवस्था बदल्नुपर्ने गगन थापाकाे भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक

लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक

मङ्लबार, अशोज १५, २०८१
शहीद दिवसको प्रेरणा नभुलौंः एमाले अध्यक्ष ओली

शहीद दिवसको प्रेरणा नभुलौंः एमाले अध्यक्ष ओली

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In