Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दासयुग र सामन्तबाद

Sambridinews by Sambridinews
मङ्लबार, माघ १०, २०७९
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

-भाेजराज घिमिरे

राजनैतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मुलकारक हो । सामन्तवादी व्यवस्थामा ब्याक्तीको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण गरिन्थ्यो ।
यो व्यवस्थामा सामन्तहरुको धेरै श्रेणीहरु थिए । जसमा शिर्ष स्थानमा राजा र उनका परिवार हुने गर्दथे । त्यसपछिका दोस्रो स्थानमा विभिन्न कोटीका सामन्त हुन्थे ।
सबैभन्दा निम्न स्तरमा किसान र दास हुने गर्थे । आदिम साम्यवादी संरचनाको बिघटनपछि बर्गीय रुपमा बिभाजित दास ब्यवस्था अस्तित्वमा आयो ।

You might also like

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

त्यस ब्यवस्थामा उत्पादक शक्तिको प्रमुख अङ्ग मानव श्रम,दास स्वामीको निजी स्वामित्वको बस्तुका रुपमा परिणत गरिए । उत्पादक दासहरु उत्पादकका सम्पुर्ण साधन जल,जमिन,जंगल,कृषि, पशु तथा उत्पादकका सामाग्री दास मालिकहरुको निजी सम्पत्तिमा परिणत हुन पुग्यो ।

आदिम साम्यवादलाई छाडेर आजसम्मको इतिहास बर्ग संघर्षको इतिहास हो । प्रत्येक युगमा ठुला ठुला बिद्रोह र संघर्ष भएका छन । दास युगको अन्त्यगरी सामन्तवादी चरणमा समाज प्रवेश गर्न हजारौं दासहरुले बलिदान दिएका थिए ।

यस्तै सामन्तवादी समाजबाट पुँजीवादमा पुग्नका निम्ति कयौं बिप्लब र क्रान्तिहरु भएका थिए । हजारौं लाखौं मानिसको बलिदान बिना समाजको रुपान्तरण भएको इतिहास पाइदैन । फ्रान्सेली राज्यक्रान्ति पनि यसैको उपज थियो ।
दासयुग आदिम साम्यवाद पछिको समाज ब्यवस्थाको एउटा चरण थियो । आदिम साम्यवादी युगको गर्भबाट दासयुगको जन्म भयो। दासयुगबाट नै बर्ग निजी सम्पत्ति र राज्यको उत्पत्ति भएको थियोे ।

दासयुगमा राज्य मालिक र दास दुई बर्गमा बिभाजित थिए । सामन्ती उत्पादन सम्बन्धमा पुँजीवादी उत्पादन प्रणालीको उदयका साथसाथै बुर्जुवा बर्गको राजनीति प्रभावको पनि तिब्र बिकास हुदै गयो । आफ्नो बिस्तार र बिकाससंगै पुँजीपति बर्गले सामन्ती राजाको स्थानमा आफ्नो सत्ताको रहर गर्न थालेपछि सामन्तवाद र पुँजीवादका बीचमा अन्तरबिरोध हुदैगए ।

यो सत्ता संघर्षको जननी मुलुक पनि बेलायत नै हो । संसारको शुरवात भएको बिश्वको पहिलो मुलुक बेलायत हो । त्यसैले बेलायतलाई संसदीय ब्यवस्थाको जननी देश पनि भनिन्छ ।

मध्य युगमा पनि अत्यन्तै प्रबल मात्र होइन, बर्बर प्रकारको तानाशाही निरंकुश राजशाही प्रणाली भएको मुलुक भनेर पनि चिनिन्थ्यो । इस्बिसम्वत १२१५ मा बेलायतका राजा जोहनलाई राजाको सम्पत्ति अधिकार र राजनीति बिशेषअधिकारमाथि अंकुश लगाउने महाअधिकार पत्र म्याग्नकार्टामा राजालाई हस्ताक्षर गर्न बाध्य बनाइएको थियोे ।
बेलायतमा ई.सं. १२६५ मा पहिलो संसदको अधिवेशन पनि भएको मुलुक भनेर पनि चिनिनेका साथै सन १८०२ को बेलायतलाई अर्को प्रकारले पनि चिनिन्छ औधौगिक क्रान्तिको पहिलो शुरुवाती मुलुक भनेर ।

औधौगिक क्रान्ति संगसंगै पुँजीवादी बिकासका क्रममा पुँजीपति बर्गलाई भरपुर साथ दिएर सामन्तवाद परास्त भएपछि पुँजीवादी हरुको हातमा सत्ता आएपछि त्यतिबेलाका पुँजीवादका प्रतिनिधिहरुले मजदुर बर्गले उल्लेख गरेका बिस्वास र सामन्तवाद बिरुद्धको संघर्षमा देखाएको बलिदानलाई बेवास्ता गर्न थाले ।

मजदुरमाथि मेसिनका पाटपुर्जालाई जस्तो ब्यवहार गर्ने चरित्र नै पुँजीवादी चरित्र हो । येस्तै यस्तै चरित्रलाई अन्त्य गर्नका लागि सन १८४८ मा कार्ल माक्स र फ्रेडिक एङगेल्सद्धारा प्रतिपादन गरिएको कम्युनिस्ट मेनुफेष्टोको धोषणा भएको हो ।

माक्सवाद र त्यसको सिद्धान्त तथा पद्धतिको महानता नै कुन बिषयमा निहित छ भने यो यस्तो जिबित रचनात्मक र निरन्तर बिकासशिल शिक्षा हो । जसले जीवनबाट र सामाजिक अनुभवबाट आफ्नो शक्ति आर्जन गर्छ, यो कुनै जडसुत्रवाद होइन, यस्तो कार्यको पथप्रदर्शक हो ।

आफ्नो ठोस सिद्धान्तको जग हालेर मार्क्स र एङगेल्सले झण्डै आधा शताब्दीसम्म त्यसको बिकास गर्नुभयो र मानव चिन्तनका सबै नयाँ उपलब्धिहरुलाई आलोचनात्मक दृष्टिले हेर्दै अन्तर्राष्ट्रिय सर्वहाराबर्ग तथा श्रमिक समुदायको बर्गीय संघर्ष र क्रान्तिकारी आन्दोलनका नयाँ अनुभवको समिकरण गर्नुभयो ।

Related

Previous Post

जुम्लामा मंगरबार बिहानैदेखि हिमपात

Next Post

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच भेटघाट

Sambridinews

Sambridinews

Related Posts

सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
Next Post
प्रचण्डलाई प्रधानमन्त्री बनाउने नयाँ गठबन्धनकाे निर्णय

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच भेटघाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

आइतवार, मंसिर १७, २०८०
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In