Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

Sambridinews by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

Citizens Bank

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड जितेको छ ।

यो सम्मानसँगै बैंकले सन् २०२४ र २०२५ मा लगातार दुई वर्ष यो सर्वोच्च बैंकिङ पुरस्कार प्राप्त गर्ने कीर्तिमान कायम गरेको छ ।

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

बेलायतको प्रतिष्ठित प्रकाशन ‘द फाइनान्सियल टाइम्स’ अन्तर्गतको ‘द बैंकर’ पत्रिकाले डिसेम्बर ३ मा लन्डनमा आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान गरेको हो।

कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रूपमा सम्मान ग्रहण गर्नुभएको थियो। समारोहमा १२५ भन्दा बढी देशका चार सयभन्दा बढी बैंकका अध्यक्ष, सीईओ तथा उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अवार्ड ग्रहणपछि अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ‘अस्कर’ मानिने यो सम्मान लगातार दोस्रो वर्ष प्राप्त गर्दा अत्यन्त गौरवान्वित भएको बताउनुभयो। उहाँले यो सफलताले आगामी दिनमा अझ जिम्मेवार र ग्राहकमैत्री आधुनिक बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको धारणा राख्नुभयो ।

त्यस्तै, सीईओ पोखरेलले यो उपलब्धि सम्पूर्ण सरोकारवाला, कर्मचारीको अथक परिश्रम र ग्राहकको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले सुशासन, जोखिम व्यवस्थापन र हरित बैंकिङलाई प्राथमिकतामा राख्दै थप उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा सन् २००२ यता विभिन्न बैंकले यो अवार्ड जित्दै आएका छन् तर हालसम्म अस्तित्वमा रहेका नौ वटा बैंकले मात्र यो सम्मान पाएका छन्।

सिटिजन्स बैंकले लगातार दुई वर्ष जितेर नेपाली बैंकिङ क्षेत्रको गरिमा विश्वमाझ उँचो बनाएको छ । पछिल्लो समय बैंकले ग्राहकलाई डिजिटल र सुविधायुक्त सेवा दिन महत्त्वपूर्ण कदम चालेको छ ।

फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ भने नयाँ पुस्तालाई लक्षित ‘जेन–जी सेभिङ्स अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरका लागि विशेष बचत खाता सुरु गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सी–आर–एन नम्बर लिने सुविधा तथा अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको काउन्टरबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सुरु गरिसकेको छ। हाल बैंकले देशभरका ६१ जिल्लामा फैलिएका दुई सय शाखा, एक सय उनान्सत्तरी एटीएम, तीन विस्तारित काउन्टर र बयालीस शाखारहित बैंकिङ इकाईमार्फत उन्नाइस लाख छपन्न हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Related

Previous Post

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

Next Post

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दुग्ध उत्पादक सहकारीले सिन्धुलीमाढीमा प्रदर्शन

आन्दोलनरत दुग्ध किसान र सरकारबिच सहमति : आन्दोलन स्थगित

आइतवार, फाल्गुन २०, २०८०
मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने

त्रिविमा रिक्त उपकुलपतिकाे जिम्मा रेक्टर प्राडा खड्ग केसीलाइ

मङ्लबार, बैशाख २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In