Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दक्षिण एसियाली महिला सम्मेलन २०८१ काठमाडौंमा हुँदै

Sambridinews by Sambridinews
आइतवार, बैशाख ३०, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
दक्षिण एसियाली महिला सम्मेलन २०८१ काठमाडौंमा हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दक्षिण एसियाली महिलाहरुको सम्मेलन यही वैशाख ३०, ३१ र जेठ १ गते काठमाडाैंमा हुने भएको छ ।

‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण’लाई मुख्य विषयवस्तु बनाएर ललितपुरस्थित अन्तर्राष्ट्रिय विकास संस्था, भारतको नयाँदिल्लीस्थित दक्षिण एसियाली महिलाहरुको सञ्जाल र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् ।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

सम्मेलनले ‘दक्षिण एसियाभरका महिलाहरुले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठेरोको विषयवस्तुलाई लक्षित गरेको आयोजक अन्तर्राष्ट्रिय विकास संस्थाले जनाएको छ । उक्त विषयवस्तुमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकास रहेका छन् ।

लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलन कन्भेयर दक्षिण एसियाली महिलाहरुको सञ्जाल नयाँ दिल्लीका प्राध्यापक वीणा सिक्रीका अनुसार सम्मेलनमा दक्षिण एसियाका कैयौं अगुवा महिलाहरुको सहभागिता हुनेछ ।

सम्मेलनले यस क्षेत्रमा रहेका ग्रामीण महिलाहरुको प्रत्यक्ष सहभागितामा प्रविधियुक्त ग्रामीण पर्यटनको किास र प्रवर्द्धन गर्दै महिला सशक्तीकरणको आयाम तय गर्ने उनले बताइन् ।

उनका अनुसार यसले एकातिर सीप र आयआर्जनमा महिलाको नेतृत्व बढाउँछ भने अर्कोतिर दिगो विकासको एउटा लक्ष्य हासिल गर्नसमेत मद्दत पुर्‍याउनेछ ।

यो सम्मेलन पहिलो पटक नेपालमा हुने सम्मेलनले दक्षिण एसियाली महिलाहरुद्वारा सञ्चालित लघु, साना र मध्यमस्तरका व्यवसायहरुको प्रवद्र्धन गर्ने, लैङ्गिक डिजिटल ग्यापलाई कम गर्न पुलको काम गर्ने र महिलाहरुको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्य बोकेको आयोजकहरुले बताएका छन् ।

आयोजक संस्था हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालकी याङकिला शेर्पाले दक्षिण एसियाका देशहरूमा कोभिड १९ महामारीका कारण उत्पन्न आर्थिक क्षतिलाई सम्बोधन गर्ने प्रयासमा सम्मेलनले टेवा पुर्‍याउने बताइन् ।

सम्मेलनले समाजको समग्र समृद्धि र आर्थिक विकासका लागि सबै महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाई पूर्ति गर्दै महिलामा, आर्थिक सशक्तीकरणको आवश्यकतालाई थप उजागर गर्ने उनले जानकारी दिइन् ।

सम्मेलनले महिला समूहहरू, विशेष गरी साना र मझौला उद्यमहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न थप मार्ग प्रशस्त गर्न र विशेष गरेर प्रविधिको प्रयोगबाट हुने रूपान्तरणका मार्गहरु चित्रण गर्ने उनको भनाइ छ ।

Related

Previous Post

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

Next Post

बंगुर पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
बंगुर पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

बंगुर पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अशोक उत्कृष्ट निर्णायक

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२
१७ करोडको फ्लाइओभरकाे गुणस्तरमा प्रश्न उठेपछि भत्काइदै

१७ करोडको फ्लाइओभरकाे गुणस्तरमा प्रश्न उठेपछि भत्काइदै

शनिबार, चैत्र १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In