Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ट्रकले स्कुटरलाइ ठक्कर दिदा दुईजनाको मृत्यु

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २३, २०७९
in FEATURED
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको नारायण गोपाल चोक नजिकै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परी स्कुटरमा सवार कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको ज्यान गएको हो। 

You might also like

आज देशभरी मनोनयन दर्ता हुँदै

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

बुधबार अपरान्ह ना८ख १८४१ न. को ट्रकले बाप०२–०३२प२२२७ न. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दम्पती गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्काल शिक्षण अस्पताल लगिए पनि उपचारका क्रममा ज्यान गएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

ट्रक चालक चितवन राप्ती नगरपालिका १ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अपरान्ह ४:४० बजे नारायण गोपाल चोकबाट अन्दाजी ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा दुर्घटना भएको एसपी मैनालीले बताए। 

तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई उद्दार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। उनीहरुको साथमा भेटिएको नागरिकता प्रमाण–पत्रको आधारमा पहिचान खुलेको हो। 

प्रहरीले मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

Related

Previous Post

बुधबार राति पहाडी भेगमा वर्षा हुने सम्भावना

Next Post

बागमती प्रदेशका मुख्यमन्त्रीलाइ निर्वाचन आयोगकाे स्पष्टीकरण

Sambridinews

Sambridinews

Related Posts

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

by Sambridinews
सोमवार, माघ ६, २०८२
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना
FEATURED

आज सोनाम ल्होसार पर्व मनाइँदै

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
बागमती प्रदेशका मुख्यमन्त्रीलाइ निर्वाचन आयोगकाे स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्रीलाइ निर्वाचन आयोगकाे स्पष्टीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ

बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ

मङ्लबार, कार्तिक २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्लबार, माघ ७, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

मङ्लबार, माघ ७, २०८२
हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In