Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टिआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भयो : प्रधानमन्त्री ओली

Sambridinews by Sambridinews
बुधबार, साउन २३, २०८१
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
टिआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भयो : प्रधानमन्त्री ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताएका छन् ।

बुधवार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिबद्धता जनाए ।

You might also like

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

उनले अब कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कुनै अन्यौलता नरहेको जिकिर गरे ।

उनले संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रिया टुंग्याउन प्रतीक्षा गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘आज एउटा कोशेढुंगाको रुपमा हामीले सफलता प्राप्त गरेका छौँ । अब हामीलाई कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कानुनी कुनै अन्योल, दुबिधा छैन,’उनले भने ‘अब यसलाई संसदको समितिले मैले विश्वास लिएको छु सर्वसम्मतिले पारित गरेर पठाउँछ । र पूर्ण हाउसले पनि यसै सदनमा हामी पास गर्छौं । यसमा प्रतीक्षा गर्नुपर्ने कुनै कारण छैन । यसै अधिवेशनमा हामी पास गर्छौं ।’

प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले टुंग्याइएको बताए । पटक पटक प्रयास गर्ने कुराको सिलसिलालाई अहिले अघि बढाएको बताए ।

उनले शान्ति सबैको चाहना भएकाले सत्य निरूपण तथा मेलमिलापको प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नेगरी टुंग्याइने बताए ।

Related

Previous Post

खेलाडी  प्राथमिकतामा  हुन पर्दछ : मन्त्री चौधरी

Next Post

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माैसम आज वेलुकीपख खुलेपनि शनिबारसम्मै पानी पर्ने सम्भावना

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमवार, साउन २८, २०८१
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए

महोत्तरीकाे एनएमबी बैंकमा लुटपाट

मङ्लबार, जेष्ठ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्लबार, माघ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In