Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गणतन्त्रको पक्ष र विपक्षमा

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २५, २०८१
in राजनीति, विचार
0
गणतन्त्रको पक्ष र विपक्षमा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

गणतन्त्र कस्ले ल्यायो ? गणतन्त्र मास्नुपर्छ को भन्दैछन् ? यो अहम् प्रश्न हो । यस्का लागि यहाँ सामान्य भूमिका भएका र नभएकाहरू अहिले सत्ता र सरकारमा बसेर तर मारिराखेका छन् ।

नेता नेपालले गणतन्त्रको प्राधिकार आफूले खोज्ने र ज्ञानेन्द्रले गणतन्त्र अस्वीकार गर्ने हर्कत एकसाथ गरेका छन् । यही बेलामा आफ्नो जन्मदिनमा राखिएको कार्यक्रममा केपिले गणतन्त्र नल्याई नहुने बुझेर २०–२१ वर्षको उमेरमै झापा विद्रोहमा लागेको र अहिले गणतन्त्र आएको बताएका छन् ।

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नारायणहिटी दरवार हत्याकाण्डपछि परम्परागत राजतन्त्रको स्वत: अन्त्य भएको छ। यसमा राजखलक उदारवादी र अनुदारवादीको शक्तिसङ्घर्षको हात छ र माओवादीबाट भयभीत साम्राज्यवादी तथा विस्तारवादीको पनि हात छ ।

राजतन्त्र राखिराख्ने हो भने माओवादी आन्दोलनले राज्य कब्जा गर्ने स्थिति आएको बुझाईसाथ देशी–विदेशी प्रतिक्रियावादी वर्गले सत्ता जोगाउने नियत राखेर उक्त निर्मम र बिकल्प हीन हर्कत गरेका हुन् ।

दलहरूले महेन्द्रको माईलो छोरालाई असंवैधानिक र अनाधिकृत ढङ्गले मान्यता दिएर कथित राजा बनाएका थिए । एक समय आयो– जसरी मान्यता दिएका थिए त्यो दलहरूले फिर्ता लिए र नेपालमा स्वभाविक गणतन्त्र आयो । दलहरूले ज्ञानेन्द्रले राजाको मान्यता दिनु पनि माओवादी आन्दोलन र सामन्ती हस्तक्षेप कारण बनेको थियो र पछि मान्यता नदिनुमा पनि सामन्तवादी हस्तक्षेप कमजोर बनेको र माओवादीबाट सत्तामा हस्तक्षेपबाट भय भएर नै थियो ।

यसमा जनयुद्धले बनाएको वस्तुगत स्थिति मुख्य रह्यो । ज्ञानेन्द्रका हर्कतहरू दोश्रो, दलहरूले भोग्नुपरेको अवस्था तेश्रो भयो ।

जनताले संविधानसभाबाट मतदान गरेर हटाउन पाएको अधिकार चौथो रह्यो र जनताले राजकीय अधिकार पाएर गरेको निर्णयको ज्ञानेन्द्रबाट स्वीकारोक्ती पाचौं भएर नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।

गणतन्त्रका रक्षक अब जनता भैसकेका छन् । यतिखेर संसद उपयोग गरिरहेको माओवादी दल जोकर फाल्टुको अवस्थामा छ । माओवादी नेतृत्वको “उपलब्धिको रक्षाका लागि नाममा संसदीय वा पुँजीवादी व्यवस्थाको रक्षक बनेर बस्नु आवश्यक छैन ।

आफ्नो पुर्वघोषित रणनैतिक लक्ष्य प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वस्त गर्दै नयाँ जनवादी गणतन्त्रका स्थापनाको लागि नीति, योजना र कार्यक्रम बनाई अघिबढ्ने कार्यमा सचेत पहल नलिने हो भने माओवादीले नेपाली जनतालाई फेरि अर्को पटक धोका दिएको ठहर्छ ।

पृथ्वीनारायणले युद्धमार्फत विशाल गोर्खा बनाउने अभियान चलाएका थिए, उक्त अभियान नेपाल एकीकरणको रुपमा बदलियो । अहिले उनका खलकले यो देशमा राज गर्नपाउने अधिकार ठानेर बितण्डा गर्नथालेका छन् ।

पृथ्वीनारायणलाई योद्धा भन्न मिल्छ, राजा हैन । उनले जस्तै अरूले पनि आआफ्नो भूमिकामा अब्बल भएर लडे, सबै सम्मानित छन् । त्यही नाममा उनका खलक हरामखोरहरू शासक हुन रहर त गर्ने नै भए, त्यो चाहिँ देश र जनताका लागि राम्रो हुँदैन।

उनीहरू देशका लागि उत्तिकै योगदान दिने र लड्ने गरेका छैनन् । उनीहरूको योद्धा हुने गुण पनि छैन । उनीहरू त विवेकहीन सामन्ती हुन् । सँधै देशघात र जनबिरोधि काममा लागेका छन् । मानिसलाई जनावर जस्तो दास बनाएर आफू मालिक हुन खोज्ने यिनीहरू फाँसी दिन लायकका अपराधि हुन् ।

गणतन्त्र राजतन्त्रमा फर्किने कुनै सम्भावना छैन, छ भने विदेशी दुष्टका बुई चढेर आउने मात्र हो ।

एउटा भीड आफ्नो पक्षमा देखाएर पुनः राजकीय सत्ता हत्याएर शासन गर्न आउने नियत देशद्रोही र जनद्रोही सिवाय अरू हुँदैन ।

यस्ता तत्वहरू रहिञ्जेल समाजले असुरक्षाको महशुस गरिराख्ने हुनाले सकेसम्म चाँडो नियन्त्रमा राख्नु जरुरि छ ।

Related

Previous Post

काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

Next Post

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छ : मन्त्री श्रेष्ठ

विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छ : मन्त्री श्रेष्ठ

बुधबार, असार १२, २०८१
नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

आइतवार, माघ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In