Latest Post

‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै

‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना ‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ आयोजना...

आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मंगलबार बिहान ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको जनाइएकाे...

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा व्यवसायीक उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम...

नियमित लसुन खाँदा के के फाइदाहरु हुन्छन् जानिराखौं

नियमित लसुन खाँदा के के फाइदाहरु हुन्छन् जानिराखौं

काठमाडौं ।लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतयास् तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा...

महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

काठमाडौं । महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग,...

नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता

नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ ।...

लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६...

प्युठान दुर्घटना अपडेट :  कारमा सवार ८ जनाको मृत्यु

प्युठान दुर्घटना अपडेट : कारमा सवार ८ जनाको मृत्यु

काठमाडाैं । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।...

प्युठानकाे स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना

प्युठानकाे स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना

 काठमाडाैं । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर...

Page 543 of 703 1 542 543 544 703

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.