Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते भक्तपुर स्थित जर्मन होम्स होटलमा शेययरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सो बोनस सेयरमा लाग्ने कर समेत कम्पनी आफैँले व्यहोर्ने जनाएको छ।

कम्पनीको १२ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले पूँजी वृद्धि र दीर्घकालीन विकासका लागि १:१ अनुपातमा हकप्रद सेयर (Right Share) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि आवश्यक प्रक्रिया नेपाल धितोपत्र बोर्ड (SEBON) मा अघि बढिसकेको छ। हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण भुक्तानी, नयाँ पूर्वाधार निर्माण तथा दीर्घकालीन विकासमा उपयोग गरिने प्रतिवेदनमा उल्लेख छ।

You might also like

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

विगतका वर्षहरूमा पर्यटन तथा व्यावसायिक क्षेत्रमा आएको आर्थिक मन्दी, महँगी, विदेशी मुद्रा विनिमय दरमा उतारचढावका साथै देशमा भएका विभिन्न आन्दोलनका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको कम्पनीले जनाएको छ। विशेष गरी २०८२ साल भदौ २३ र २४ गते भएको घटनाका क्रममा केबलकारमा भएको तोडफोडबाट कम्पनीले ठूलो क्षति व्यहोर्नु परेको जानकारी गराइएको छ।

व्यावसायिक विविधीकरण गर्ने उद्देश्यका साथ कम्पनीले भक्तपुरको सूर्यविनायक नगरपालिकामा खरिद गरेको जग्गामा आधुनिक होटल निर्माण गर्ने योजना बनाएको छ। हाल होटलको वास्तुकला डिजाइन र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को कार्य अन्तिम चरणमा पुगेको र नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि निर्माण सुरु गरिने जनाइएको छ।

कालिञ्चोक क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सेवा विस्तारका लागि कम्पनीले निम्नलिखित योजनाहरू अगाडि बढाएको छ:

  • पूर्वाधार सुधार: मन्दिर परिसरमा नयाँ पुरातात्विक पाटी निर्माण, बाटोमा सिँढी तथा रेलिङ, सुरक्षाका लागि CCTV क्यामेरा तथा सोलार बत्ती जडान गरिएको छ।
  • यातायात र बसपार्क: देउरालीदेखि कुरी बजारसम्मको बाटो मर्मत तथा स्तरोन्नति गरिएको छ भने बसपार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने योजना छ।
  • इभी चार्जिङ स्टेशन: विद्युतीय सवारी साधन प्रवर्द्धनका लागि EV चार्जिङ स्टेशन स्थापना गरिनेछ।
  • खानेपानी र सुरक्षा: खानेपानी ट्याङ्की र पाइपलाइन मर्मत, छुट्टै टिकट काउन्टर तथा सुरक्षा पोष्ट निर्माण गरिनेछ।

वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै कम्पनीले प्राकृतिक तथा धार्मिक सम्पदाहरूको संरक्षणमा प्रतिबद्धता जनाएको छ। साथै, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार तथा राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ।

Related

Previous Post

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

Next Post

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

मङ्लबार, फाल्गुन ८, २०८०
त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

बिहिबार, साउन ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In