Latest Post

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा  गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक  प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको  सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस ऐतिहासिक घडीमा  ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ  ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो।   "विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए"- अध्यक्ष निर्वाणकुमार चौधरी  वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र  भविष्यको मार्गचित्र स्पष्ट पारे। विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको  र त्यो 'विश्वास' भएको उनले बताए।  अध्यक्ष चौधरीले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक,  शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास  नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।”   उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल  बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए। “हामीले आधुनिक  बैंकिङको जग बसाल्यौँ। ‘एनबैंक’ (nBank) एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा  आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,” अध्यक्ष चौधरीले भने, “नेपालकै  पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ। आज  नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट  बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय ...

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्।...

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर, बाँके, एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल(१.६किमी)दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् ।उदाउँदो...

जनताको आवज नै सरकारको मार्गदर्शन

जनताको आवज नै सरकारको मार्गदर्शन

खगेन्द्र फुयाल भदौ २३ गतेको नवयुवा (जेनजी) विद्रोहको जगमा झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाको (राष्ट्रिय स्वतन्त्र पार्टी) सरकारले नेतृत्व...

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

असार २७, काठमाडौं । ट्राफिक नियम उल्लंघन सम्बन्धि विषयमा अस्वभाविक अभिव्यक्ति पनि भाइरल भएका मन्त्री पुनले आत्मालोचना गरेको छन ।...

काठमाडाैंकाे कपनमा भिषण आगलागी

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

असार २७, काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित घरमा...

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

असार २७, काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको...

make by Gmani

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

"सर्वसाधारणको ढाड सेक्ने गरी चलाइएको यो ‘राजस्व असुली धन्दा’ तत्काल बन्द गरिनुपर्छ। यदि राज्यले आफ्नो फासिवादी चरित्र नसच्याउने हो र...

महर्जन दक्षिण कोरिया प्रस्थान

महर्जन दक्षिण कोरिया प्रस्थान

काठमाडौं असार २५ , मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन बिहीबार दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् ।बुसानमा हुने...

Page 41 of 769 1 … 40 41 42 … 769

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.