TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

२८, नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा...

Read more

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुविसु लिमिटेडका सीईओ...

Read more

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

काठमाडौं, नेपाल: एभरेस्ट महिला भलिबल लिग (EWV) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली  सुदूरपश्चिम रोयल वारियर्स को औपचारिक घोषणा गरेको छ।  सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँचलाई थप  विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस फ्रेन्चाइजको स्वामित्व श्रीमती उमा गौतम  भण्डारी, श्री सञ्जीप शाही र श्री कुमार भण्डारीको रहेको छ।  फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्दै यस क्षेत्रका  ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य  राखेको छ।  फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट श्री सञ्जीप शाही:“भलिबलप्रतिको अपार प्रतिभा र उत्साह हुँदाहुँदै पनि  सुदूरपश्चिमले नेपालको महिला भलिबल लिगमा हालसम्म आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व गर्न पाएको  थिएन। सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ, ग्रामीण तथा दुर्गम क्षेत्रका  प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने  अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो। सुदूरपश्चिमको शक्ति र पहिचानलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा  महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्नु हाम्रो उद्देश्य हो।”  स्नेभी चापागाईं, प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट महिला भलिबल लिग: EWV को तेस्रो संस्करणमा  सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। EWV को सुरुवातदेखि नै  सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण  योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ। अब उत्साही र  प्रतिबद्ध स्वामित्व समूहको आगमनसँगै EWV को राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ गर्दै सुदूरपश्चिमलाई  नेपालको राष्ट्रिय खेलसँग अझ मजबुत रूपमा जोड्ने दिशामा हामी अघि बढ्नेछौँ। ...

Read more

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

काठमाडौं, साउन २८ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई...

Read more

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

२८ काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका...

Read more

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

साउन २८, काठमाडौं। जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाेप्रति ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिल...

Read more

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न, नीतिगत...

Read more

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

भाद्र २७, काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाईमा अटो एक्स्पोमा हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी डोङफेङ (DONGFENG) का...

Read more

बिहीबारदेखि मनसुन पुनः सक्रिय हुने, बागमती पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

साउन २७, काठमाडौं । हिजो र आज केही सुस्त रहेको मनसुन भोलि (बुधबार) देखि पुनः सक्रिय हुने भएको छ। मौसमविद्का...

Read more
Page 9 of 575 1 8 9 10 575

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.