TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारतबीच सम्झौता भएको छ ।  बैंकले...

Read more

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौँ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क...

Read more

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

फागुन ११, काठमाडाैं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् । यी दुई...

Read more

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

११ फागुन, रौतहट । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको...

Read more

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

 काठमाडौं । एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ। एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो।  कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो, जसले धेरै संस्थाको मन जितेको थियो।   एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए। उनका अनुसार एटीएसको सफलतापछि करिब  ६ महिनाको विकास प्रक्रियापछि प्रडक्ट लाइभ गरिएको हो।  हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल  मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या रहेको  कम्पनीको भनाइ छ। तर ट्यालेन्ट कनेक्ट्सको एचआर  सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक  नीति अनुसार कस्टमाइज गर्न सकिनेछ। केपीआई सेट गरेर  कर्मचारीको कार्यसम्पादन (परफर्मेन्स) ट्रयाकिङ गर्न सकिने  सुविधा पनि यसमा समावेश गरिएको छ।  यस सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी  सपोर्ट हो। नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी  वा बहुराष्ट्रिय कम्पनीहरूका लागि यो समाधान उपयोगी हुने  कम्पनीको दाबी छ।  सार्वजनिक भएको अवसरमा कम्पनीले २० प्रतिशत छुटको  अफर पनि ल्याएको छ। ट्यालेन्ट कनेक्ट्स नेपालसहित  अमेरिकामा सञ्चालनमा छ। कम्पनीका सफ्टवेयर र कन्सल्टिङ  सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बंगलादेशका  ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्। कम्पनीले पहिलो ...

Read more

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँ...

Read more

विद्यावाणी र एकलब्य फाइनलमा

काठमाडौं, फागुन ९, विद्यावाणी र एकलब्य अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।काँडाघारीस्थित आयोजक अर्किड...

Read more

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

विगतका ट्रयाक रेकर्डले बोल्छ, काम एमालेले मात्र गर्न सक्छः अध्यक्ष ओली७ फागुन, काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ को घोषणा...

Read more

केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् ।नेपाल तेक्वान्दो...

Read more

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया...

Read more
Page 68 of 577 1 67 68 69 577

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.