Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

Sambridinews by Sambridinews
सोमवार, बैशाख १४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख १३ । नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउनुहुँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । साथै, निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई समयमै भुक्तानी नहुँदा परियोजनाहरू प्रभावित हुने गरेको उल्लेख गर्दै, भन्नुभयो “जसरी सरकारले पन्ध्र दिनभित्र कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीहरुलाई पनि समयमै भुक्तानी दिईनु पर्दछ ।”

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताउनुहुँदै सोका लागि निजी क्षेत्रका समस्याहरु सुनेर अघि बढनु पर्ने उल्लेख गर्नुभयो ।
यसैगरी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालको वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले हाल निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएको भन्दै व्यवसायीहरूमा निराशा बढिरहेको बताउनुभयो । निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धिका चुनौतीहरू समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

You might also like

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

Related

Previous Post

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

Sambridinews

Sambridinews

Related Posts

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

by Sambridinews
आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्यानको बागमती अध्यक्षमा पूर्वकप्तान पारस खड्का विजयी

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित

शनिबार, अशोज ६, २०८०
पाकेको आँप खानुका फाइदा

पाकेको आँप खानुका फाइदा

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३
नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In