
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष...
Read more२ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा...
Read moreनेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत...
Read moreकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका ब्याट्सम्यान एडम रोसिङटनले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ जित्दै...
Read moreपुस २, काठमाडाैं । महोत्सवको समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले...
Read more२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार...
Read moreललितपुर महानगरपालिका ८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मंगलबार स्वर्ण जितेकी छन्...
Read moreपौष १, काठमाडौं: ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ। नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ। केवल ५.९ मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ। यसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ। साथै, आईपी६८, आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ। युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५ मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस दिन्छ। यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसंग फोन दिनभरि प्रयोग गर्न मिल्छ। ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३,९९९ तोकिएको छ। यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि सार्वजनिक गरेको छ। एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ १९,९९९ तथा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१,९९९ मा उपलब्ध छ। एण्ड्रोइड १६ मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ। यसमा २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट सहित ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ। फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ। ...
Read moreपोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक...
Read moreकाठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.