TOP STORIES

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ...

Read more

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

काठमाडौँ । भक्तपुरकी ५२ वर्षीया जयन्ती थापाले १२ वर्षसम्म कलेजोको जटिल रोगसँग संघर्ष गरेपछि अन्ततः आफ्नै २१ वर्षीया छोरीको कलेजो...

Read more

सरिनालाई युकेमा स्वर्ण

काठमाडौं असार २२, नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत...

Read more

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

पोखरा, असार २१ — नेपाल हाप्किडो संघको आयोजनामा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ...

Read more

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

काठमाडौँ, २१ असार ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना हुन गइरहेको सवारी साधन, पाटपूर्जा, वित्तीय सेवा एवं अन्य...

Read more

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

बुटवल असाढ २१, २०८३— LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक  CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी  विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। बुटवलस्थित  सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।  “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series ले आधुनिक  प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली  परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी  उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने LG को विश्वास रहेको छ।  नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली  अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।  नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू  LG Essential Series Double-Door Refrigerator  Frost-Free Technology सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ।  Smart Mode सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको  तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी  रूपमा सम्बोधन गर्छ।  LG Essential Series Fully Automatic Top-Load Washing Machine  नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा ProShield  Motor, BMC Cover तथा IPX4 प्रमाणित Water-Resistant Control Panel जस्ता सुविधाहरू समावेश छन्।  साथै Low-Pressure Fill Technology ले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ। ...

Read more

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

काठमाडौँ, असार २१ गते । नेपालको यातायात तथा यात्रा क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै 'गुरुबस प्रालि'ले आफ्नो इन्टरसिटी बस टिकटिङ...

Read more

सुमनलाई कांस्य

नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन् ।अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले...

Read more

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

 काठमाडौँ, १९ असार  । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ ।विश्वविद्यालयका...

Read more
Page 23 of 576 1 22 23 24 576

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.