समाचार

स्ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

काठमाडौं, असोज ५ , नौपटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा...

Read more

भिभो –भी ४० सार्वजनिक

काठमाडौं । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको...

Read more

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट श्री मदन कृष्ण शर्मा निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको असोज ०४ गते सम्पन्न २९ औँ वार्षिक साधारणसभाले  वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट श्री मदन कृष्ण शर्मालाई अध्यक्ष...

Read more

शारीरिक सुगठक प्रकाशप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज ४, पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता स्व. प्रकाश राईप्रति शुक्रबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।...

Read more

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र (विशेष गरी एथलेटिक्समा) हासिल गरेको उपलब्धी तथा खेलकुदको विकास र विस्तारमा पु¥याएको महत्वपूर्ण योगदानको कदर...

Read more

भिडोल लुब्रिकेन्टको डिलर मिट  

   भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर  मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२  डिलरको सहभागिता रहेको थियो ।  सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति  उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको अवको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्य रुपमा पु-याउने  कम्पनीको योजना वारेमा जानकारी दिए ।  युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले भिडोललाई नेपाली ग्राहकका बीच पु-याउनमा  डिलरहरुको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्यको अपेक्षा गरे ।  युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र  भविष्यको योजना वारेमा प्रस्तुतीकरण गरेका थिए ।  सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि  फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरे ।  सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत ९ वर्ष देखि कार्यरत रहेर लामो समय सम्म सेवा गरेकोमा जनरल म्यानेजर  दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरुलाई ‘टोकन अफ लभ’  प्रदान गरिएको थियो ।  अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन शुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध  भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने  गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।  भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट ...

Read more

फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

काठमाडौं, असोज ३, नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन...

Read more

दशैं खर्चका नाममा फोहोर संकलक एक्सन वोएस्टले जनताबाट अर्बौं असुली

काठमाडौ । असोज ३, फोहोर संकलक एक्सन वोएस्ट प्रा. लि. ले दशैं खर्च भन्दै काठमाडौं वडा नं. १० का सम्पूर्ण...

Read more

मिस्टर काठमाडौंको उपाधि विजेता प्रकाश राइको निधन

काठमाडौं, 3 असोज । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण विजेता प्रकाश राईको ४५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको...

Read more
Page 99 of 304 1 98 99 100 304

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.