Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, November 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

Sambridinews by Sambridinews
सोमवार, अशोज २०, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालीहरूको महान् चाड दुर्गा पक्ष अर्थात् बडादसैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित समापन हुँदैछ।

कोजाग्रत पूर्णिमाका अवसरमा दशैंलाई विदा गरी देवी लक्ष्मीको स्वागतका साथ यो दिन मनाइँदैछ। रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने धार्मिक परम्परा अनुसार आजको दिनलाई विशेष मानिन्छ।

You might also like

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

विश्वास अनुसार, आज राति जाग्राम बसेर पूजाआराधना गर्ने घरमा पृथ्वी भ्रमणमा निस्केकी देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ।

यस दिन बिहान दशैंघरका सम्पूर्ण फूल, प्रसाद र जमराका अवशेष नजिकैको नदी, तलाउ वा पोखरीजस्ता तीर्थस्थलमा विसर्जन गर्ने चलन छ।

Related

Previous Post

दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

Next Post

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

Sambridinews

Sambridinews

Related Posts

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
FEATURED

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
TOP STORIES

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू
FEATURED

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

by Sambridinews
बुधबार, मंसिर ४, २०८२
Next Post
जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

मङ्लबार, अशोज ७, २०८२
आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन र गोरु पूजा गरी मनाइदै

मङ्लबार, कार्तिक २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

बिहिबार, मंसिर ५, २०८२
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
FEATURED

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

बिहिबार, मंसिर ५, २०८२
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
TOP STORIES

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

बिहिबार, मंसिर ५, २०८२
जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू
FEATURED

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

बुधबार, मंसिर ४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
FEATURED

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

मङ्लबार, मंसिर ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In