समाचार

नेपाल-भारत संयुक्त आयोगको बैठक: ४ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकले चारवटा सम्झौतामा हस्ताक्षर गरेको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री...

Read more

महरा कतार प्रस्थान

आईटीटीएफ एडभान्स कम्पिटिसन म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन टेबलटेनिसका अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा बिहीबार कतारको दोहो प्रस्थान गरेका छन् । सेमिनार...

Read more

BYDले २०२३ मा ३ मिलियन भन्दा बढीको संख्यामा बिद्ध्युतिय सवारी साधनहरु विक्री

बिद्ध्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ बिद्ध्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ। यस माइलस्टोनले BYD को ६१.८% को वर्ष- दर- वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको छ।   वार्षिक मापदण्डमा ४५.०% को वृद्धि देखाउदै, BYD ले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई बिद्ध्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ ।  २०२२मा पनि BYD ले बिद्ध्युतिय गाडीको क्षेत्रमा नयाँ  रेकर्ड कायम गर्दै, १.८६ मिलियन बिद्ध्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई  बिद्ध्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।   नोभेम्बर २०२३, BYD को यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।    BYD को सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरणमैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।  २०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको  बिद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि हुन् ।    BYD को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू सँग समर्थन गर्दछ। कम्पनी उच्च-गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ छ जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने छ ।

Read more

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं ।पुष १९, सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा...

Read more

ठूला पूर्वाधार आयोजना निर्माणको काममा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौं। पुष १८,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन । नेपाल इन्जिनियर्स एशोसियशनको...

Read more

ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई...

Read more

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ ।...

Read more

लोकतान्त्रिक गणतन्त्र, सुशासन र विकासका प्रश्नमा दलहरूबीच एकता आवश्यकः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनुपर्ने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसले ४८औँ...

Read more

२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।सामुदायिक...

Read more

निताप्रति श्रद्धाञ्जली

काठमाडौं । पुष १६, उसु खेलाडी निता खड्काको निधनमा नेपाल उसु महासंघले सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय...

Read more
Page 257 of 378 1 256 257 258 378

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.