शिक्षा

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । ७ भदौ ,शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) मा अर्जुन कुमार बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत  निर्वाचन सम्पन्न भएको...

Read more

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

काठमाडौं । भदौं ४, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)...

Read more

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले...

Read more

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन...

Read more

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

साउन १९, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) ले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच...

Read more

नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

काठमाडौं ।साउन १९, एम्बार्क अनम्याथले नेपालमा पहिलोपल्ट स्कूल भित्रै ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई...

Read more

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि...

Read more

निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा...

Read more

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

काठमाडाैं । पछिल्लाे समय स्नातक तहसम्मकाे अध्ययन सामान्य भइसकेकाे छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता...

Read more

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

काठमाडौं, ९ साउनः सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।   एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।  कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भन्नुभयोः “एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो । विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।   न्युमेरेसी विक मा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै : गणित कथा वाचन — जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।  एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । 

Read more
Page 4 of 19 1 3 4 5 19

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.