Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

Sambridinews by Sambridinews
बिहिबार, साउन ७, २०८३
in TOP STORIES, अर्थ, शिक्षा, समाचार
0
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित सनवेइयन्स इनोभेसन फेस्ट २०२६ 

आयोजना हुने भएको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै 

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

मञ्चमा ल्याउने लक्ष्यका साथ आयोजना हुन लागेको यो कार्यक्रम यहि साउन १० गते अनुपम फुडल्याण्ड, 

बत्तीसपुतलीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। 

आयोजकका अनुसार इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, 

नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेट्नेछ। कार्यक्रममा 

सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता 

तथा प्रदर्शनीमा सहभागिता जनाउन सक्नेछन्। 

कार्यक्रमको प्रमुख आकर्षणमध्ये रोबोटिक्स तथा ड्रोन वर्कसप रहनेछ, जहाँ सहभागीहरूले अत्याधुनिक 

रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास गर्ने अवसर 

प्राप्त गर्ने सन्वे कलेजका प्रिन्सिपल खुशल रेग्मीले जानकारी दिए। 

त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता पनि कार्यक्रमको विशेष 

आकर्षण हुनेछ। यसमार्फत सहभागीहरूले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा 

सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाउनेछन्। 

कार्यक्रममा एआईको बढ्दो प्रभावबारे केन्द्रित विभिन्न प्यानल छलफलसमेत आयोजना गरिनेछ। एआई इन 

जर्नालिजम तथा फिजिकल एआई विषयमा हुने छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका 

विज्ञहरूले एआईले पत्रकारिता, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आफ्ना अनुभव र 

दृष्टिकोण सार्बजनिक गर्नेछन्। 

त्यसैगरी एआई फर प्रोडक्टिभिटी तथा एआई टक सिरिज अन्तर्गत बौद्धिक सम्पत्ति अधिकार (आईपी ल), 

डाटा प्राइभेसी तथा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग, सम्भावना र चुनौतीबारे विशेषज्ञहरूबीच विस्तृत 

अन्तरक्रिया हुनेछ। एआइ एसोसिसिएसन अफ नेपाल, रोबोटिक्स एसोसियसन, फिनटेक एसोसिएसन, 

नामी नागायतका सस्थाहरुको सहकार्यमा एआइसम्वन्धि सेसन र वर्कसपहरु सन्चालन हुनेछन् । 

विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टुडेन्ट इनोभेसन शोकेस पनि 

आयोजना गरिनेछ। यस अन्तर्गत अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धान 

परियोजना तथा रेन (RAIN) प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक कार्यहरू प्रदर्शन गरिनेछन्। यसले 

विद्यार्थीहरूलाई आफ्ना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने 

अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। 

विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु 

सत्रसमेत सञ्चालन हुनेछ। यसमार्फत सहभागीहरूले उद्योगका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै 

रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकाससम्बन्धी उपयोगी सुझाव प्राप्त गर्न सक्नेछन्। 

प्रविधिमात्र नभई मनोरञ्जनलाई समेत प्राथमिकतामा राखिएको यस कार्यक्रममा विभिन्न फुड स्टल, 

इन्टरएक्टिभ गेम, फोटो बुथ लगायतका गतिविधिहरू पनि रहनेछन्, जसले सहभागीहरूलाई सिकाइसँगै 

मनोरञ्जनको अनुभव प्रदान गर्नेछ। 

आयोजकले विद्यार्थी, प्रविधिप्रेमी, स्टार्टअप, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा नवप्रवर्तनमा रुचि 

राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुनका लागि पोस्टरमा 

रहेको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। 

Related

Previous Post

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

Next Post

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

बिहिबार, फाल्गुन २८, २०८२
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा

शनिबार, जेष्ठ २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In