अर्थ

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक...

Read more

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

काठमाडौं । वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित...

Read more

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड...

Read more

स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

 काठमाडौं, चैत ७, नेपालको अग्रणी 'इन्टरप्राइज मेसेजिङ प्लेटफर्म' स्प्यारो एसएमएसले आज आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। "सन्देश प्रवाहको १६ मिठो वर्ष" (16 Sweet Years of Delivering Messages) भन्ने नाराका साथ कम्पनीले एक स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा स्मरण गरेको छ। हाल स्प्यारो एसएमएसले ८,००० भन्दा बढी व्यवसायहरूलाई सेवा प्रदान गर्दै वार्षिक ३५ करोडभन्दा बढी सन्देशहरू प्रवाह गर्दै आएको छ।  नेपालमा बल्क एसएमएस (Bulk SMS) सेवाको नेतृत्व  सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले विगत १६ वर्षदेखि नेपालमा बल्क एसएमएस सेवालाई परिष्कृत र  सुदृढ बनाउँदै आएको छ। एसईई (SEE) को नतिजा सहजै प्राप्त गर्ने व्यवस्थादेखि राष्ट्रिय विपद्का समयमा महत्त्वपूर्ण  सूचना प्रवाह गर्नेसम्म, यो ब्राण्ड नेपाल दूरसञ्चार प्राधिकरण (NTA) बाट स्वीकृत र सबैभन्दा विश्वसनीय मेसेजिंग  माध्यमको रूपमा स्थापित छ।  ​ चुनौतीबाट राष्ट्रिय सञ्चार पूर्वाधारसम्म   सन् २०१० मा १८ घण्टासम्मको लोडसेडिङ र सीमित प्रविधिको पूर्वाधारका बीच एउटा सानो स्टार्टअपको रूपमा  स्प्यारो एसएमएसको यात्रा सुरु भएको थियो। प्रतिकूल परिस्थितिलाई अवसरमा बदल्दै कम्पनीले लोडसेडिङको  तालिका र SEE (SLC) को नतिजा तत्काल एसएमएसमार्फत उपलब्ध गराएर देशभर आफ्नो छुट्टै पहिचान बनायो।  व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्प्यारो एसएमएसले वैदेशिक रोजगारमा हुने  ठगी नियन्त्रणका लागि श्रम स्वीकृति जाँच, २०७२ को भूकम्पमा राहत सहजीकरण, र मानव बेचबिखन जोखिम  रिपोर्टिङ जस्ता जनहितकारी परियोजनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आज १६ वर्ष पुग्दा, यो ब्राण्ड  केवल एक म्यासेजिङ सेवा मात्र नभई समाज र व्यवसायलाई जोड्ने एक विश्वसनीय आधार बनेको छ।  १६औँ वर्षको कोसेढुङ्गा: ह्वाट्सएप बिजनेस मेसेजिङ  आफ्नो सेवालाई थप विस्तार गर्दै स्प्यारो एसएमएस अब आधिकारिक मेटा टेक प्रोभाइडर (Meta Tech Provider)  को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ। यसले नेपाली उद्यमहरूलाई स्थानीय सहयोगका साथ ह्वाट्सएप  बिजनेस एपीआई प्रयोग गर्ने बाटो खोलेको छ, जसमा निम्न सुविधाहरू रहनेछन्:  ●ब्लु टिक प्रमाणीकरण (Blue Tick Verification): ब्राण्डको आधिकारिकता र विश्वसनीयताका लागि। ...

Read more

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

काठमाडौं। नेपालमा याडियाको आधिकारिक वितरकले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ । उक्त एक्सचेन्ज चैत्र ४ देखि ११ गतेसम्म...

Read more

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि...

Read more

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री खनाल

४ चैत, काठमाडौं । सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानुनी बन्देजहरू फुकाउने तयारी गरेको छ...

Read more

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

चैत्र ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिनुभएको...

Read more

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य 

-क्षितिज विक्रम खनाल  रुपन्देहीको तिलोत्तमा नगरपालिका१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई फ्याक्ट्री टेस्टकै जस्तो ताजापन र स्वादको अनुभव गराएको छ।यो कोटिहवा चोकबाट करिव ४०० मिटर पश्चिम "टाईगर प्यालेस संगै" संचालनमा रहेको छ ।  यसले यहाँ आउने पाहुनाहरूका लागि बियर पिउने अनुभवलाई अझ फरक र स्मरणीय बनाएको छ। क्राफ्ट बियर संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको यस स्थानमा पाहुनाहरूले काठबाट बनेका आकर्षक WOODEN भिल्लामा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यको आनन्द लिँदै बियरको स्वाद लिन सक्छन्यहाँ आउने धेरै सेवाग्राहीहरूले यस्तो वातावरणमा बियर पिउनुको मज्जा नै अलग हुने प्रतिक्रिया दिने गरेका छन्।​ नेपालमा कुरिनटार क्षेत्रपछि यस प्रकारको क्राफ्ट बियर अनुभव उपलब्ध गराउने स्थलका रूपमा चिलियाको यो बियर गार्डेन पश्चिम नेपालकै पहिलो मानिन्छ। बियरसँगै अनुभवी सेफहरूबाट तयार गरिएका विभिन्न परिकारहरूले यहाँको स्वाद र आतिथ्यलाई अझ समृद्ध बनाउने गरेका छन्। यो परियोजना व्यवसायी मिनराज भुसालको अवधारणा र लगानीमा सञ्चालन भइरहेको हो। भुसालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नु हो। हाल यस व्यवसायमार्फत करिब ५० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।  विदेश जाने सोच बनाएका धेरै युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न  सकिन्छ भन्ने उदाहरणका रूपमा पनि यो परियोजना उदाहरण बनेको छ।  सामान्य लगानी र सही व्यवस्थापन भए आफ्नै देशमा बसेर परिवारसँगै  जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ। यस्ता  उद्यमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन  प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।  भौगोलिक हिसाबले पनि रुपन्देहीमा रहेको यस बियर गार्डेनको स्थान विशेष  महत्वको देखिएको छ। भारतबाट नेपालका पर्यटकिय स्थल पोखरा र लुम्बिनी  क्षेत्रतर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो स्थान उत्कृष्ट विश्राम स्थलका रूपमा  विकास हुंदै गइरहेको छ ।​ व्यवसायीहरूका अनुसार नेपालमा यस्ता परियोजनाहरू अझ विस्तार गर्न  सरकारले लगानीको सुरक्षा, संरक्षण तथा व्यवसायमैत्री नीतिको सुनिश्चितता गर्न  आवश्यक छ। यदि राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सके यस्ता  परियोजनाहरू देशभर विस्तार हुने र त्यसले रोजगारी तथा पर्यटन दुवै क्षेत्रमा  सकारात्मक प्रभाव पार्ने  छ।  रुपन्देही क्षेत्रमा नयाँ अनुभव खोज्ने बियर पारखिहरुका  लागि चिलियाको ...

Read more

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने...

Read more
Page 12 of 151 1 11 12 13 151

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.