Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

Sambridinews by Sambridinews
मङ्लबार, असार १६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार १६ । कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फ नेपाललाई रूपान्तरण गर्न प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), किसानको खेत र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल (F2F Nepal) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ र कृषि सार्वभौमिकता’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. देवेन्द्र गौचनज्यू,आतिथ्यतामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

कीनोट स्पिकर (Key note Speaker)

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

  • डा. सुधा सापकोटा — उपाध्यक्ष, नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटी

(विषय: अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६)

  • डा. मधुसूदन भट्टराईज्यू, निर्देशक नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटी

(विषय: आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेट विश्लेषण)

  • सुश्री सुनीता न्हेमाफुकी — अध्यक्ष, महिला उद्यमी विकास समिति, नेपाल उद्योग वाणिज्य महासङ्घ

 (विषय: AgFinTech र किसान क्रेडिट कार्ड)  

  • श्री शिवानन्दन शाह — अध्यक्ष, फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल

 (विषय: साना किसानका लागि कार्बन क्रेडिट)

कीनोट स्पिकर युवराज सिटौलाले “a² + b² = (a + b)² − 2ab :

 From Agriculture Crisis to Agriculture Sovereignty”

शीर्षकको अवधारणात्मक कार्यपत्र प्रस्तुत गर्दै कृषि रूपान्तरणका लागि नयाँ सोच अघि सारे।

  • पहिलो a = कृषि (Agriculture)
  • दोस्रो a = आधुनिक प्रविधि/आर्टिफिसियल इन्टेलिजेन्स (AI) :अर्थात्, मौसम थाहा पाउने, माटो जाँच्ने र रोग पत्ता लगाउने आधुनिक प्रविधि।
  • पहिलो b = बारी वा खेत (Bari/Khet)
  • दोस्रो b = बजार (Bazar) – जहाँ हामीले उपज उचित मूल्यमा बेच्न सक्छौँ।

 सूत्रको मुख्य जादु: (a + b)²

जब हामी कृषिमा आधुनिक प्रविधि (a) मिसाउँछौँ र आफ्नो बारीलाई सिधै बजारसँग (b) जोड्छौँ, तब चमत्कार हुन्छ!

(a + b)² को मतलव हो: उत्पादन र नाफा दुवैमा दोब्बर (Double) वृद्धि!

Technologies :[ -2ab को मतलव हो: उत्पादन लागतमा २ गुणा कमी आउने यही नै कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फको रूपान्तरणको मार्ग हो।”

कार्यक्रममा नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटीकी उपाध्यक्ष डा. सुधा सापकोटाले अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६ लाई महिला किसानको आर्थिक सशक्तीकरणसँग जोड्दै कृषि सार्वभौमिकता हासिल गर्न AgFinTech महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्।

सोसाइटीका निर्देशक डा. मधुसूदन भट्टराईले आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेटमा किसान कर्जालाई प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसको प्रभावकारिता बढाउन AgFinTech आधारित किसानकेन्द्रित वित्तीय प्रणाली समावेश गरी बजेटको अधिकतम उपयोग (Budget Optimisation) गर्नुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत महिला उद्यमी विकास समितिकी अध्यक्ष सुश्री सुनीता न्हेमाफुकीले AgFinTech र किसान क्रेडिट कार्डको विस्तारमार्फत एक लाखभन्दा बढी किसानसम्म सहज कृषि वित्तीय पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न सकिने बताइन्।

फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपालका अध्यक्ष श्री शिवानन्दन शाहले साना किसानलाई कार्बन क्रेडिट प्रणालीसँग जोडेर थप आम्दानी सिर्जना गर्न सके कृषि सार्वभौमिकता, जलवायु अनुकूल कृषि र दिगो ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले कृषि वित्त, प्रविधि, बजार र जलवायुमैत्री लगानीलाई एकीकृत गर्ने AgFinTech मोडल नेपालको कृषि रूपान्तरणका लागि नयाँ नीतिगत बहसको आधार बन्न सक्ने निष्कर्ष व्यक्त गरेका थिए।गानीलाई एकीकृत गर्ने AgFinTech मोडल नेपालको कृषि रूपान्तरणका लागि कोसेढुङ्गा साबित हुन सक्ने निष्कर्ष कार्यक्रमले निकालेको छ। सहभागीहरूले यस मोडललाई आगामी दिनमा देशको मुख्य कृषि नीतिको बहसको आधार बनाइनुपर्नेमा सामूहिक प्रतिबद्धता जनाएका छन्।

Related

Previous Post

शारीरिक सुगठन टोली भुटान जाने

Next Post

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीसँगै सामाजिक बहिष्कार पनि गराैँ : मन्त्री श्रेष्ठ 

भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीसँगै सामाजिक बहिष्कार पनि गराैँ : मन्त्री श्रेष्ठ 

शुक्रबार, पुस २७, २०८०
माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

सोमवार, बैशाख २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In