
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। भर्चस.प्रो (Virtus.PRO), अल्फा गेमिङ (Alpha Gaming) र म्याड बुल्स (Mad Bulls) ले आफ्नो उत्कृष्ट रैंकिङ आधारमा पीएमजिसी गन्टलेट स्टेज (PMGC Gauntlet Stage) मा स्थान पाएका छन् भने आर्क्रेड (Arcred), इनर सर्कल (Inner Circle) र गोट (GOAT) ले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्स (PMGC Rating Points) का आधारमा पीएमजिसी ग्रुप स्टेज (PMGC Group Stage) मा स्थान सुरक्षित गरेका छन्। नेपालबाट होरा इ–स्पोर्ट्स (Horaa Esports), फोर योनको रोयल जुत्ती (4YONKO ROYAL JUTTI) र नेपेक्स इ–स्पोर्ट्स (NEPEX Esports) ले पीएमएसएल ग्रुप स्टेज (PMSL Group Stage) मा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोर्ट्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे। पब्जी मोबाइल (PUBG MOBILE) सहभागी सबै टोलीहरूको असाधारण उपलब्धिको प्रशंसा गर्दै २०२५ पीएमजिसी (PMGC) का लागि छनोट भएका टोलीहरूलाई हार्दिक बधाइ व्यक्त गर्दछ । पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड (PUBG MOBILE South Asia Publishing Lead) इसाकले भने, “हामी नेपाली टोलीहरूको २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजनमा देखिएको उत्कृष्ट प्रदर्शनप्रति गर्व गर्दछौं। प्रत्येक सिजनसँगै प्रतियोगिताको स्तर झन् उचाइमा पुग्दै गएको छ। हामी सबै टोलीहरूलाई उनीहरूको प्रतिबद्धता, सीप र खेल भावना लागि बधाइ दिन चाहन्छौं। नेपालमा आगामी ग्रासरुट ...
Read moreकाठमाडौँ / जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय...
Read moreकाठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्न सात वटा राजनीतिक दललाई बालुवाटार बाेलाएकी छन्। आगामी फागुन...
Read moreकाठमाडाैं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल...
Read moreकाठमाडौँ । यम–पञ्चकको दोस्रो दिन आज कुकुर तिहार हो । ‘नरक चतुर्दशी’ पनि भनिने यो पर्वमा कुकुरको सम्मानका लागि पूजाआजा...
Read moreकाठमाडौँ / नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ । इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका...
Read moreकाठमाडौं, ३ कार्तिक, नेपाली कांग्रेसका नेता तथा निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) का उपाध्यक्ष रबिन्स शर्माले देशलाई फेरि राजनीतिक...
Read moreकार्तिक २, काठमाण्डौ। राजधानीको चक्रपथ स्थित प्रेसीडेन्ट सेकुवामा आज जिल्ला होटेल ब्यवसायी संघ काठमाडौंद्वारा शुभ दिपावली , नेपाल सम्बत तथा...
Read moreकाठमाडौं । अब आन्तरिक हवाई यात्रामा ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुहरूले ठूलो राहत पाउने भएका छन्...
Read moreकाठमाण्डौ / सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.