Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ / सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई पुनःनिर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

You might also like

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकको कुल सम्पत्ति २६३ अर्ब ५५ करोड रुपैयाँ, कुल निक्षेप २२५ अर्ब ४८ करोड रुपैयाँ र खुद कर्जा सापटी १८३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

असार मसान्तसम्म बैंकको निष्क्रय कर्जा ३.०१ प्रतिशत, पुँजीकोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत र कर्जा निक्षेप अनुमान (मासिक औसत) ८१.०३ प्रतिशत रहेको थियो । 

Related

Previous Post

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

Next Post

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
TOP STORIES

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट
FEATURED

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड
FEATURED

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
 ‘परान’ फिल्मको ट्रेलर रिलिज
TOP STORIES

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

बिहिबार, साउन ३२, २०८०
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

मङ्लबार, असार ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
TOP STORIES

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

आइतवार, कार्तिक ३, २०८२
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट
FEATURED

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

आइतवार, कार्तिक ३, २०८२
सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, कार्तिक ३, २०८२
विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड
FEATURED

विश्व बैंक वार्षिक बैठकमा महासंघका अध्यक्ष ढकालको सहभागिता वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

आइतवार, कार्तिक ३, २०८२
 ‘परान’ फिल्मको ट्रेलर रिलिज
TOP STORIES

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

आइतवार, कार्तिक ३, २०८२
डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन
TOP STORIES

डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन

आइतवार, कार्तिक ३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In