Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड 

साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय 

You might also like

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

एकै परिवारका ३ खेलाडी सम्मानित

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी 

मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। 

भर्चस.प्रो (Virtus.PRO), अल्फा गेमिङ (Alpha Gaming) र म्याड बुल्स (Mad Bulls) ले आफ्नो उत्कृष्ट  रैंकिङ 

आधारमा पीएमजिसी गन्टलेट स्टेज (PMGC Gauntlet Stage) मा स्थान पाएका छन् भने आर्क्रेड (Arcred), इनर 

सर्कल (Inner Circle) र गोट (GOAT) ले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्स (PMGC Rating Points) का आधारमा 

पीएमजिसी ग्रुप स्टेज (PMGC Group Stage) मा स्थान सुरक्षित गरेका छन्। 

नेपालबाट होरा इ–स्पोर्ट्स (Horaa Esports), फोर योनको रोयल जुत्ती (4YONKO ROYAL JUTTI) र नेपेक्स 

इ–स्पोर्ट्स (NEPEX Esports) ले पीएमएसएल ग्रुप स्टेज (PMSL Group Stage) मा नेपालको राम्रो प्रतिनिधित्व 

गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम 

चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन 

गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको 

रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोर्ट्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे। 

पब्जी मोबाइल (PUBG MOBILE) सहभागी सबै टोलीहरूको असाधारण उपलब्धिको प्रशंसा गर्दै २०२५ पीएमजिसी 

(PMGC) का लागि छनोट भएका टोलीहरूलाई  हार्दिक बधाइ व्यक्त गर्दछ । 

पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड (PUBG MOBILE South Asia Publishing Lead) इसाकले भने, 

“हामी नेपाली टोलीहरूको २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजनमा देखिएको 

उत्कृष्ट प्रदर्शनप्रति गर्व गर्दछौं। प्रत्येक सिजनसँगै प्रतियोगिताको स्तर झन् उचाइमा पुग्दै गएको छ। हामी सबै 

टोलीहरूलाई उनीहरूको प्रतिबद्धता, सीप र खेल भावना लागि बधाइ दिन चाहन्छौं। नेपालमा आगामी ग्रासरुट 

इभेन्ट्स (Grassroot Events) हरू:- ट्रेनिङ ग्राउन्ड्स (Training Grounds), ट्रेनिङ ग्राउन्ड प्रो (Training Ground 

Pro), नेपाल सिरिज (Nepal Series), क्याम्पस क्लब (Campus Club) र स्टार च्यालेन्ज (Star Challenge) को 

माध्यमबाट हामी ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्न सक्षम स्थानीय टोलीहरूको अपेक्षा राख्छौं।” 

नेपाली इ–स्पोर्ट्स प्रशंसकहरूले यसपटक आफ्ना स्थानीय टोलीहरूले विश्वस्तरमा प्रतिस्पर्धा गरेको हेर्न नपाए पनि 

इ–स्पोर्ट्स वर्ल्ड कप (Esports World Cup) मा हुने रोमाञ्चक खेल र विश्वस्तरीय टुर्नामेन्ट अनुभवले उत्साह अझै उच्च 

रहेको छ। 

Related

Previous Post

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

Next Post

मिथिलाञ्चलमा छठ पर्वको रौनक

Sambridinews

Sambridinews

Related Posts

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

by Sambridinews
शुक्रबार, बैशाख ११, २०८३
Next Post
मिथिलाञ्चलमा छठ पर्वको रौनक

मिथिलाञ्चलमा छठ पर्वको रौनक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने

पाँचखाल–सुनकोशी खानेपानी आयोजनाले ४ महिनाभित्र खानेपानी उपलब्ध गराउने

आइतवार, फाल्गुन ६, २०८०
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

बिहिबार, असार १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In