Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

Sambridinews by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यम–पञ्चकको दोस्रो दिन आज कुकुर तिहार हो । ‘नरक चतुर्दशी’ पनि भनिने यो पर्वमा कुकुरको सम्मानका लागि पूजाआजा गरी शीरमा टीका र गलामा फूलमाला लगाइन्छ।

सिंगो आर्य समाजले नभइ तिहार नेपालीहरुले मनाउने पर्व हो । यसका अलवा सुगौली सन्धी अघिको नेपाल अर्थात् वर्तमान भारतको दार्जिलिङ, सिक्किम, उत्तराखण्ड र हिमाचल प्रदेशका केही भागमा पनि यम–पञ्चक मनाइन्छ ।

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

यसबाहेक नेपालीहरु रहेका विदेशका विभिन्न स्थानमा तिहार मनाउने गरिएको छ । नेपाली संस्कृतिलाई विश्वमा प्रसार गर्नमा कुकुर तिहारको विशेष महत्व देखिएको छ । किनकी, नेपालीहरुले यो ‘अनौठो’ पर्वबाट उत्प्रेरित भएर संसारभरका कुकुरलाई मायाँ गर्ने मानिसहरु र मुख्यतया पशु अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि कुकुरको सम्मानमा विभिन्न कार्यक्रम गर्न थालेका छन् ।

कुकुर तिहारलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ । यस दिन स्नान नगरी भोजन गरेमा नर्कमा परिन्छ भन्ने जनविस्वास छ । कृष्ण पक्षको चतुर्दशी तिथिलाई मन पीडित हुने बेलाका रुपमा पनि बुझिन्छ । पूर्णीमामा मन सबैभन्दा प्रफुल्ल हुने र औँशीमा सबैभन्दा पीडित हुने ज्योतिष शास्त्रीय मतहरु पाइन्छ । योग अभ्यास सुरु गर्नेहरु औँशीलाई मन स्थिर बनाउने मौकाका रुपमा बुझ्छन् । त्यसैले मन पीडित हुँदा आफ्नो साथ र सुरक्षा दुबै दिनेवाला कुकुरलाई प्रेमपूर्वक पूजा, आरती गर्दा मानसिक शक्तिमा बृद्धि हुन्छ ।

कुकुर तिहारको मुख्य उद्देश्य उसको महत्वलाई बुझ्ने र बुझाउने हो । परापूर्व कालदेखि नै मानिसको साथिका रुपमा कुकुरले निर्वाह गर्दै आएको भूमिकाप्रति कृतज्ञता अर्पण गर्ने र स्नेह दर्शाउने पर्व पनि यही हो । कुकुरको निस्वार्थ सेवा र बफादारीप्रति सम्मान गर्दै मानवसँगको सम्बन्ध थप प्रगाढ बनाउन यो पर्वले महत्वपूर्ण योगदान गर्छ ।

तिहारमा पाल्तु वा आवारा जेसुकै भए पनि सबै कुकुरलाई समान रुपमा सम्मानजनक व्यवहार गरिकन पूजा गर्ने गरिन्छ । यसका लागि कुकुरलाई शीरमा तीलक लगाइदिने, चन्दन अक्षता र फूलले पूजा गर्ने, माला लगाइदिने र स्वादिष्ट भोजन खुवाउने गरिन्छ । यस तिहारले कुकुरलाई हाम्रो परिवार र समाजमा उसको महत्व बुझ्न सघाउँछ ।

Related

Previous Post

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

Next Post

गंगा दाहालले छोडिन बुबाको सचिवालय

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
गंगा दाहालले छोडिन बुबाको सचिवालय

गंगा दाहालले छोडिन बुबाको सचिवालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीबीसीको दिल्लीस्थित कार्यालयमा राजस्व कार्यालयकाे छापा

बीबीसीको दिल्लीस्थित कार्यालयमा राजस्व कार्यालयकाे छापा

मङ्लबार, फाल्गुन २, २०७९
सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ

सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ

आइतवार, असार ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In