अर्थ

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

  साउन १, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ  संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ। १६ वटा  अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने  केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्।  लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन  हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड  फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने  गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा  परिचित छ।  प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल  रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन्। यसैगरी,  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई  पनि यस अवार्डले सम्मान गर्दै आएको छ।  विगत तीन वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसिटी  अवार्ड’ सञ्चालन हुँदै आएको छ भने यसै वर्षदेखि ‘एआई इन्नोभेसन साउथ एसिया आइसिटी  अवार्ड’ पनि सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वर्ल्ड समिट अवार्ड र एपीक्टा  अवार्डसँग पनि आइसिटी अवार्डको सहकार्य रहँदै आएको छ।  अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले  कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायत  दर्जनौँ प्रि–इभेन्टहरू आयोजना हुनेछन्। १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा ...

Read more

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीनवटा नयाँ प्रविधिमा आधारित...

Read more

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौँ । नेपाल टेलिकमले देशका विकट हिमाली क्षेत्रहरूमा आधुनिक सञ्चार प्रविधिको पहुँच पुर्‍याउने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। यसै...

Read more

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड प्रतिस्थापन प्रक्रियालाई थप सहज बनाएको छ। अब सेवाग्राहीले अनलाइनमार्फत आवश्यक विवरण भरेर...

Read more

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

काठमाडौं, श्रावण, १, २०८३ नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र...

Read more

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...

Read more

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ सेवा केन्द्र सञ्चालन; व्यावसायिक इभी प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने काठमाडौं, १३ जुलाई, नेपालका...

Read more

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा  गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक  प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको  सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस ऐतिहासिक घडीमा  ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ  ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो।   "विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए"- अध्यक्ष निर्वाणकुमार चौधरी  वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र  भविष्यको मार्गचित्र स्पष्ट पारे। विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको  र त्यो 'विश्वास' भएको उनले बताए।  अध्यक्ष चौधरीले भने, “आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक,  शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास  नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।”   उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल  बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए। “हामीले आधुनिक  बैंकिङको जग बसाल्यौँ। ‘एनबैंक’ (nBank) एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा  आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,” अध्यक्ष चौधरीले भने, “नेपालकै  पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ। आज  नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट  बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय ...

Read more

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्।...

Read more

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र विश्व हिन्दू आर्थिक मञ्च डब्लुएचईएफ बीच सन् २०२७ मा नेपालमा आयोजना हुने...

Read more
Page 8 of 166 1 7 8 9 166

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.