नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी
काठमाडौं । नेपालमा ओमोडा जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले २३ मार्च २०२६ मा जेइको जे ६ टी...
काठमाडौं । नेपालमा ओमोडा जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले २३ मार्च २०२६ मा जेइको जे ६ टी...
काठमाडौं । नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च...
काठमाडाैं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्ट रोमिङसेवा प्रयोग गर्न सकिने...
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्लले बाजी मारेका छन् । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार...
काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण...
एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्...
काठमाडौं, चैत ७ , धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन् ।करिब ४...
चैत ७, काठमाडाैं । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा अाएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार...
पोखरा, चैत ६ः सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि...
काठमाडौं, चैत ६ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको यस रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेश रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुने छ, जसले अत्यन्तै स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्छ। साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स–केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ। पर्फर्मेन्सका हिसाबले रेडम्याजिक ११ प्रो नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने छ, जसले फ्ल्यागशिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्नेछ ५० एमपी + ५० एमपी + २ एमपी को ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ। साथै, रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्राफास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्नेछ। एक लाख साठी हजारको हाराहारीमा मूल्य भएको यो फोन प्रि बुकिङको लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.