Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्ट रोमिङसेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ ।

यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिले देखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

You might also like

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।

भोल्ट अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।

आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्ट लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *४४४# डायल गरी ‘एक्टीभेट भाेल्ट’ विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ।

यस सम्बन्धी थप जानकारी https://www.ntc.net.np/post/volte मार्फत लिन सकिने टेलिकमले जनाएकाे छ।

Related

Previous Post

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

Next Post

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

Sambridinews

Sambridinews

Related Posts

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

by Sambridinews
शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
Next Post
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

बुधबार, पुस ४, २०८०
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

बिहिबार, अशोज ८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In